15/05/2021
खेवाङ स्थित गाविस स्तरिय खेलमा सहभागिता साथै दितिय स्थान हात पार्दै।।।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lali Gurash Sporting Yuwa Club, Taplejung.
15/05/2021
खेवाङ स्थित गाविस स्तरिय खेलमा सहभागिता साथै दितिय स्थान हात पार्दै।।।।
15/05/2021
चासोकका स्मारिकाहरु।।।
15/05/2021
पांचथर याङवरक गाउंपालिका बर्मेमा सहभागी हुंदा लिएको तस्बिर।।।
15/05/2021
चासोक तङ्नाम २०७२ अन्तर गा.वि.स. स्तरिय फुरुष फुटवल खेलमा खेवाङ लाई २-० को अन्तरमा हराउदै आयोजक सुरुमखिम प्रथम स्थान हासिल गर्दै।।
15/05/2021
पांचथर फलैंचा २०७१/१०/०१ प्रथम स्थान हासिल गर्दै।।
15/05/2021
चासोक तङ्नाम २०७१/०८/२९ फाईनका केही झलकहरु।।
15/05/2021
केही वर्ष पहिले फलैंचा पांचथरको तस्बिर।।
24/11/2020
लाली गुराँस स्पोर्टिङ कल्ब लाई मानवी तथा आर्थीक रुपमा सहयोग गर्नुहुने ैरुप_सिंह_खुदाङ श्री बुरुमखिम प्रा.वि. का वि.व्या.स. जस्तो गरिमामय पदको जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई तथा हजुरको जिम्मेवारी उदाहरणी बनोस शुभकामना व्यक्त गर्दछौं।।
29/12/2019
टिममा तीन नयाँ अनुहार सहित लाली गुराँस स्पोर्टिङ कल्ब सुरुमखिम श्रीजङ्गा लेल्लोकमा।