Dhruv Astro Vaastu Studio

Dhruv Astro Vaastu Studio Result Oriented Consultation of Astrology, Numerology and Vastu for Individuals, Businesses and Organizations.

"अंक, ग्रह र दिशाले खोल्छ तपाईको जीवन रहस्य,
यहाँ छ तपाईंले खोजिरहनु भएको जीवन बदल्ने परामर्श।"

10/10/2026
पूर्ण रूपमा नि:शुल्क कार्यक्रम🕉️ ॐ श्री मात्रे नमः 🙏के तपाईंलाई थाहा छ?७ चक्र • कुण्डलिनी शक्ति • नवदुर्गा साधनायी तीनबी...
08/10/2026

पूर्ण रूपमा नि:शुल्क कार्यक्रम
🕉️ ॐ श्री मात्रे नमः 🙏
के तपाईंलाई थाहा छ?
७ चक्र • कुण्डलिनी शक्ति • नवदुर्गा साधना
यी तीनबीच कस्तो गहिरो आध्यात्मिक सम्बन्ध रहेको छ ?
हाम्रो योग तथा शक्ति–साधना परम्परामा कुण्डलिनी, चक्र र देवीशक्तिलाई चेतनाको आन्तरिक यात्रासँग जोडेर बुझ्ने गरिन्छ। विशेष गरी नवदुर्गाका ९ स्वरूप र ७ चक्रबीचको रहस्यमय सम्बन्धलाई कसरी बुझ्ने भन्ने विषय यस विशेष कार्यक्रममा प्रस्तुत गरिनेछ।
✨ कार्यक्रममा के जान्नुहुनेछ?
🔱 सात चक्रको रहस्य — शरीरमा वर्णित ७ ऊर्जा केन्द्र र तिनको आध्यात्मिक अवधारणा
🐍 कुण्डलिनी जागरण — कुण्डलिनी शक्तिको अवधारणा र जागरणको साधना–दृष्टिकोण
🌺 नवदुर्गा र कुण्डलिनी — ९ दुर्गा र ७ चक्रबीचको आध्यात्मिक सम्बन्ध
🕉️ साधना दृष्टिकोण — चक्र, शक्ति र चेतनालाई समन्वित रूपमा बुझ्ने प्रयास
📅 कार्यक्रम विवरण
मिति: ९ अक्टोबर २०२६
असोज २३, २०८३ | शुक्रबार
समय: बेलुकी ८:०० बजे
माध्यम: Zoom Online, ZOOM Meeting ID : 823 6468 9088, Passcode : 699463
🎁 शुल्क: पूर्ण रूपमा नि:शुल्क
🌿 आयोजक
Himalayan Digital Gurukul
🤝 सहकार्य
Sanatan Aalok, Delhi, India
📲 कार्यक्रममा सहभागी हुन र Zoom Link प्राप्त गर्न हाम्रो WhatsApp Group मा Join गर्नुहोस्।
👇 अहिले नै Group मा जोडिनुहोस्:
[https://chat.whatsapp.com/Eag3j8wc9Rx0WOy4wEf5Sx]
७ चक्रको रहस्य के हो?
कुण्डलिनी र नवदुर्गाबीचको सम्बन्ध कसरी बुझिन्छ?
आउनुहोस्—यस विशेष आध्यात्मिक संवादमा सँगै अन्वेषण गरौँ ।

पूर्ण रूपमा नि:शुल्क कार्यक्रम🕉️ ॐ श्री मात्रे नमः 🙏के तपाईंलाई थाहा छ?७ चक्र • कुण्डलिनी शक्ति • नवदुर्गा साधनायी तीनबी...
06/10/2026

पूर्ण रूपमा नि:शुल्क कार्यक्रम
🕉️ ॐ श्री मात्रे नमः 🙏
के तपाईंलाई थाहा छ?
७ चक्र • कुण्डलिनी शक्ति • नवदुर्गा साधना
यी तीनबीच कस्तो गहिरो आध्यात्मिक सम्बन्ध रहेको छ ?
हाम्रो योग तथा शक्ति–साधना परम्परामा कुण्डलिनी, चक्र र देवीशक्तिलाई चेतनाको आन्तरिक यात्रासँग जोडेर बुझ्ने गरिन्छ। विशेष गरी नवदुर्गाका ९ स्वरूप र ७ चक्रबीचको रहस्यमय सम्बन्धलाई कसरी बुझ्ने भन्ने विषय यस विशेष कार्यक्रममा प्रस्तुत गरिनेछ।
✨ कार्यक्रममा के जान्नुहुनेछ?
🔱 सात चक्रको रहस्य — शरीरमा वर्णित ७ ऊर्जा केन्द्र र तिनको आध्यात्मिक अवधारणा
🐍 कुण्डलिनी जागरण — कुण्डलिनी शक्तिको अवधारणा र जागरणको साधना–दृष्टिकोण
🌺 नवदुर्गा र कुण्डलिनी — ९ दुर्गा र ७ चक्रबीचको आध्यात्मिक सम्बन्ध
🕉️ साधना दृष्टिकोण — चक्र, शक्ति र चेतनालाई समन्वित रूपमा बुझ्ने प्रयास
📅 कार्यक्रम विवरण
मिति: ९ अक्टोबर २०२६
असोज २३, २०८३ | शुक्रबार
समय: बेलुकी ८:०० बजे
माध्यम: Zoom Online
🎁 शुल्क: पूर्ण रूपमा नि:शुल्क
🌿 आयोजक
Himalayan Digital Gurukul
🤝 सहकार्य
Sanatan Aalok, Delhi, India
📲 कार्यक्रममा सहभागी हुन र Zoom Link प्राप्त गर्न हाम्रो WhatsApp Group मा Join गर्नुहोस्।
👇 अहिले नै Group मा जोडिनुहोस्:
[https://chat.whatsapp.com/Eag3j8wc9Rx0WOy4wEf5Sx]
७ चक्रको रहस्य के हो?
कुण्डलिनी र नवदुर्गाबीचको सम्बन्ध कसरी बुझिन्छ?
आउनुहोस्—यस विशेष आध्यात्मिक संवादमा सँगै अन्वेषण गरौँ। 🕉️✨

22/09/2026

यसै सोह्र श्राद्धको पावन अवसरमा हिमालयन डिजिटल गुरुकुल लिएर आएको छ — ७ दिने अनलाइन "पितृ देवता विज्ञान तथा पितृ साधना"।
✨ यस ७ दिने साधनाबाट के सिक्नुहुनेछ?
पितृ र वंशजबीचको वास्तविक आध्यात्मिक सम्बन्ध
घरमै बसेर गर्न सकिने सरल र प्रभावकारी पितृ साधना विधि
जन्मकुण्डलीका पितृदोष र पितृऋण निवारणका उपायहरू
वंशजको प्रगति र मानसिक शान्तिका लागि वैदिक मार्गदर्शन
आफ्नो वंशजको कल्याण र पितृको प्रसन्नताका लागि प्रत्यक्ष घरमै बसी सिक्नुहोस् "पितृ देवता विज्ञान तथा पितृ साधना"।
📅 २०८३ आश्विन ९ गते शुक्रवार देखि
🕘 हरेक दिन बेलुका ९:०० बजे
💻 Online • Zoom मार्फत
🎁 पहिलो दिनको कक्षा निःशुल्क
👉 सहभागी हुन WhatsApp मा अहिले नै Message गर्नुहोस्।
📞 982-3044379
Direct Join - पितृ देवता विज्ञान तथा पितृ साधना (१ दिने निःशुल्क सत्र) https://chat.whatsapp.com/EIsj1lJRKnGE8mNYlCvfnO
पितृ प्रसन्ना, सर्व प्रसन्ना! 🙏
यस वर्षको सोह्र श्राद्धमा पितृलाई प्रेम र श्रद्धाका साथ सम्झौँ।

15/09/2026

तीज केवल व्रत बस्ने पर्व मात्र होइन—यो आत्मसंयम, शिव–शक्ति स्मरण, ध्यान, जप र साधनाको अवसर पनि हो।

व्रतले शरीरलाई संयमित बनाउँछ,
ध्यानले मनलाई शान्त र एकाग्र बनाउँछ,
र साधनाले आफूभित्रको चेतनालाई शिव–शक्तिको भावसँग जोड्ने अवसर दिन्छ।

यसै आध्यात्मिक भावलाई केन्द्रमा राख्दै Himalayan Digital Gurukul ले आयोजना गरेको तीज विशेष एकदिने साधना कार्यक्रम अन्तर्गतको यो ध्यान–साधनाको एक झलक।

हर हर महादेव 🔱
जय माँ पार्वती 🌺

#ध्यान #साधना #तीजविशेष

तीज महिला र पुरुष दुवैको पर्व हो!व्रत केवल पतिको आयुका लागि होइन —आफ्नो चेतना, शक्ति र आत्मशुद्धिका लागि हो।तीजमा विकृति...
13/09/2026

तीज महिला र पुरुष दुवैको पर्व हो!
व्रत केवल पतिको आयुका लागि होइन —
आफ्नो चेतना, शक्ति र आत्मशुद्धिका लागि हो।

तीजमा विकृति होइन, शिव–शक्तिको वास्तविक मर्म बुझौँ।
हरितालिका तीज • शिव–शक्ति साधना • ऋषिपञ्चमी

तीज र ऋषिपञ्चमीको वैज्ञानिक तथा आध्यात्मिक रहस्य | Himalayan Digita...

हिमालयन डिजिटल गुरुकुलको आयोजना आज बेलुकी हुने तीज सत्संग एवम ध्यान साधना कार्यक्रमको Zoom ID र Password, Whatsapp Group...
12/09/2026

हिमालयन डिजिटल गुरुकुलको आयोजना आज बेलुकी हुने तीज सत्संग एवम ध्यान साधना कार्यक्रमको Zoom ID र Password, Whatsapp Group मा उपलब्ध गराइनेछ। कार्यक्रममा सहभागी भई तीजलाई फरक किसिमले बुझ्न चाहनेले सम्पर्क गर्नुहोला।

10/09/2026

सतीदेखि पार्वतीसम्मको अद्भूत साधना यात्रा! 🕉️✨
सतीदेवीको अटल संकल्प र धौलागिरि हिमशृङ्खलाको काखमा माता पार्वतीले गर्नुभएको कठोर साधना... जसले परम चेतना (शिव) र आन्तरिक शक्ति (पार्वती) को दिव्य मिलन गरायो।
हाम्रो हिमाली परम्पराले सिकाएको तीज केवल एउटा पर्व वा बाहिरी व्रत मात्र होइन— यो त आफ्नो आन्तरिक चेतना जगाउने, सङ्कल्पलाई साधनामा बदल्ने र जीवनलाई रूपान्तरण गर्ने आत्म-साधनाको उत्सव हो।
के तपाईं यसपालिको तीजलाई परम्पराको दायराभन्दा माथि उठाएर गहिरो आध्यात्मिक अनुभूतितर्फ लैजान चाहनुहुन्छ?
हिमालयन डिजिटल गुरुकुलको विशेष आयोजनामा जोडिनुहोस् र आफ्नै घरमै बसेर शिव-शक्ति ऊर्जाको प्रत्यक्ष अनुभूति गर्नुहोस्।
🌸 १-दिने निःशुल्क तीज साधना अनलाइन कार्यशाला 🌸
✨ कार्यक्रमका मुख्य आकर्षणहरू:
शिव-शक्ति ध्यान साधना: आन्तरिक शक्ति र मानसिक शान्तिको जागरण
व्रतबाट साधनातर्फ: तीज व्रतको पौराणिक, वैज्ञानिक र आध्यात्मिक रहस्य
परम्पराबाट अनुभूति: केवल रीतिरिवाज मात्र होइन, जीवन रूपान्तरणको अभ्यास
📅 मिति: २०८३ भदौ २७ गते, शनिबार
⏰ समय: बेलुकी ८:३० बजे
💻 माध्यम: Zoom (Online Live Session)
💰 शुल्क: पूर्ण रूपमा निःशुल्क
"यसपालिको तीज... केवल परम्परा मात्र होइन, तपाईंको आत्म-साधनाको दिव्य प्रारम्भ बनोस्।" 🙏
👉 अहिले नै 'https://chat.whatsapp.com/GvO2lTWMNTs8UGbqypk4lL' मा क्लिक गरी आफ्नो नि:शुल्क स्थान सुरक्षित गर्नुहोस्! (सिमित सिटहरू मात्र उपलब्ध)

04/09/2026

श्रीकृष्ण जन्माष्टमी २०८३

हार्दिक मंगलमय शुभकामना

धर्म, प्रेम, करुणा र सत्यको दिव्य सन्देश बोकेर अवतरित भगवान् श्रीकृष्णको पावन जन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा सम्पूर्ण सनातन धर्मावलम्बी तथा श्रद्धालु भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

भगवान् श्रीकृष्णले मानव जीवनलाई धर्म, कर्म, भक्ति, ज्ञान र प्रेमको मार्गमा अग्रसर गराउने अमूल्य शिक्षा प्रदान गर्नुभएको छ। उहाँको दिव्य उपदेश, आदर्श जीवन र भगवद्गीताको ज्ञानले हामी सबैलाई सत्य, कर्तव्य र आत्मबोधको मार्गमा प्रेरित गरिरहोस्।

श्रीकृष्णको कृपा, प्रेम र आशीर्वादले

जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त होस्।
परिवारमा प्रेम, एकता र सद्भाव बढोस्।
समाजमा धर्म, नैतिकता र मानवताको प्रकाश फैलियोस्।
सम्पूर्ण विश्वमा शान्ति, सद्भाव र कल्याण स्थापित होस्।

"यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् ॥"

जय श्रीकृष्ण ।
शुभ श्रीकृष्ण जन्माष्टमी ।

Himalayan Digital Gurukul
Consciousness Through Knowledge ✨

Address

Thimi

Website

Alerts

Be the first to know and let us send you an email when Dhruv Astro Vaastu Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category