28/01/2026
Shout out to my newest followers! Excited to have you onboard! Jiban Thapa, Prem Budhathoki, Radha Neupane, Krishna Oli, Dhani Ram Bhandari, Chandr Bahadur Giri, Chandan Magar, Bhupesh Pun, Tilak BinDsha Tilak, Harikrishna Giri, Bishal Gc, Nirmal Kumar Oli
15/11/2025
sport for health ,sport for nation
15/11/2025
राप्ती गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड को दोस्रो दिन रेफ्री टिम।
17/11/2024
प्रथम स्वर्गद्वारी इन्डो- नेपाल कराते च्याम्पियनसिप २०२४ मा हाम्रो यस निआरिका डोजो का प्रीय खेलाडिहरु बिन्दु जिएम gold medal🥇,सन्तोष सुवेदी bronze medal🥉 र विशाल जि bronze medal🥉 प्राप्त गरेकोमा धेरै धेरै बधाई छ। साथै बिन्दु जि एम यस प्रतियोगितामा उत्कृष्ट खेलाडी को उपाधी जितेकोमा फेरि पनि हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको कामना ।
09/06/2024
हाम्रो यस डोजोकी खेलाडी रेशु नेपाली लाई जन्मदिनको लाखौं लाख शुभकामना छ।