05/10/2026
•थारु समुदायको महान चाड जीतियाको पावन अवसरमा १८औ जीतिया महोत्सव कार्यक्रममा श्री जनता उच्च मा.बि देउरीको प्राङ्गनमा खुल्ला थारु नृत्य प्रतियोगितामा Garima Dance Studio ,deuri सहभागी भै प्रथम स्थान ल्याउन सफल भएको छ ।सर्बप्रथम आयोजक कमिटी लाई धेरै धेरै धन्यबाद आफ्नो कला,संस्कृतीको उत्थानको निमित्त र कलाको सम्मान र जगेर्नाको निमित्त कार्यक्रम आयोजना गर्दिनुभएकोमा ।हाम्रा गरिमा डान्स स्टुडियोका सम्पूर्ण परिवार,टोलीलाइ हृदयदेखी धन्यबाद प्रकट गर्न चाहान्छु,सम्पूर्ण सहभागी भाइ,बहिनीहरुको अथक प्रयास र लगनको प्रतिफल हो यो ।सदैव एसरीनै अगाडि बढ्दै जानू ,मिहिनेत र लगनशिलले नै हाम्रो मार्ग सहज बनाउनेछ ।धन्यबाद 🙏✌️🤞 ।
#जय नृत्य
#जय कला