13/02/2024
श्री चुलाचुली युवा क्लब द्वारा 2080 साल को बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको आम्दानी तथा खर्च विवरण यस प्रकार रहेको जानकारी गराउदछौ। साथै सम्पूर्ण सहयोगी हात हरुलाई धेरै धेरै धन्यबाद।🙏🙏🙏🙏आम्दानी खर्च को विवरण गराउन विभिन्न कारणबस केही ढिलो भएकोमा क्षमाप्रार्थि छौ।🙏🙏 सहयोग रकम केही आउन बाकी रहेको पनि जानकारी गराउद छौ।
21/01/2024
यस श्री चुलाचुली युवा क्लब ले 2080 साल को ऐतिहासिक तथा धार्मिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजना गरेको चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम मा आर्थिक भौतिक तथा नैतिक सहयोग गर्नु हुने सम्पुर्ण माहानुभाबहरु लाई क्लब स-परिवार धन्यवाद ज्ञापन गर्दछ साथै यश मेलाको सम्पुर्ण आय ब्याय गर्न विभिन्न कारण बस र क्लबका अध्यक्ष पदम बहादुर श्रेष्ठ ANFA को साधारण सभामा काठमाडौं जानू भएको ले केही समय ढिलो हुन गएकोमा क्लब परिवार क्षमाप्रार्थी छौ।🙏🙏 क्लबका अध्यक्ष ज्यु फर्किनुभएपछि आयब्याय प्रस्तुत गर्ने पनि यसै सुचना मार्फत जानकारी गराउदछौ।🙏🙏
श्री चुलाचुली युवा क्लब
छथर जोरपाटी गा.पा. 3/5 चुलाचुलि
धनकुटा कोशी प्रदेश नेपाल
11/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 चुलाचुलि निवासी श्री चुलाचुली मा.बि. को बि.ब्य.स. अध्यक्ष साथै समाजसेबी तपाईं श्री गिरिजा प्रसाद दाहाल ले नगद रु 2500/- (दुई हजार पाँच सय) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
11/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 बाझबिसौना निवासी तपाईं श्री सन्देश खड्का (हाल नेपाल प्रहरी ) ले नगद रु 1505/- (एक हजार पाँच सय पाँच ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
11/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 चुलाचुलि निवासी तपाईं श्री टेकनाथ थोक्लेन (हाल कुबेत) ले नगद रु 2000/- (दुई हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
11/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 3 चुलाचुलि निवासी तपाईं श्री सोमन दाहाल ले नगद रु 4105/- (चार हजार एक सय पाँच ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
11/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि कानेपोखरी 1 मोरङ निवासी तपाईं श्री मञ्जु दाहालले चुलाचुली मा.बि. का पुर्ब शिक्षक तथा श्रीमान् स्वर्गिय अर्जुन दाहाल को सम्झना स्वरुप नगद रु 5000/- (पाँच हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
11/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 4 चुलाचुलि निवासी तपाईं श्री जनिल लिम्बू ले नगद रु 3055/- (तिन हजार पच्पन्न ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
10/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि भिमेश्वर डृिलिङग् कन्टक्सन प्रा.लि. को ईन्जिनियर अल्पेन्द्र अधिकारी र एकाउन्टेन शोभित को पहल मा दोस्रो पुरस्कार राशी नगद रु 30000/- (तिस हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
10/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर शुक्रबारे 4 तेह्रथुम परेवाखोप निवासी तपाईं श्री भुपाल थोक्लेन (हाल कोरिया )ले नगद रु 1110/- (एक हजार एक सय एघार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
10/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 3 निवासी पुर्ब खेलाडी तथा सदस्य तपाईं श्री नीर बहादुर लिम्बू ले नगद रु 6000/- (छ हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
10/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 4 तेलिया निवासी राधाकृष्ण ज्वलर्स को प्रो. तपाईं श्री शोभित शंकर (हाल चुलाचुली )ले नगद रु 2010/- (दुई हजार दश ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
10/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता को पहिलो दिन को नतिजा
first match
आयोजक vs 9 star मुढेसन्सारे
आयोजक:- 3 गोल
9 star मुढेसन्सारे:- 4 गोल
Second match
सिन्धुवा सिंह देबि युथ क्लब vs FC सन्सारे
सिन्धुवा सिंह देबि युथ क्लब:- 1 गोल
FC सन्सारे:- 1 गोल
पेनाल्टी सुट आउट मा सिन्धुवा सिंह देबि युथ क्लब बिजयि
10/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि धनकुटा 6 बिच बजार निवासी कोरिएन भाषा को प्रशिक्षक तपाईं श्री जयराम राई ले नगद रु 5050/- (पाँच हजार पचास ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ। साथै उहाको छिन्गु छिन्गु भाषा प्रशिक्षण केन्द्र मा दक्ष र अनुभबी प्रशिक्षक बाट सिकाईने भएको ले आफ्नो भबिस्य सुनिश्चित गर्नको लागि आजै सम्पर्क गर्नु होला।🙏🙏
09/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि ईटहरी निवासी तपाईं श्री डिल्लिश्वर आङ्ला (हाल ब्रुनाई ) ले नगद रु 2500/- (दुई हजार पाँच सय) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
09/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 4 ओख्रे निवासी तपाईं श्री खड्क आङ्ला ले नगद रु 2500/- (दुई हजार पाँच सय ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
09/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 3 चुलाचुलि निवासी तपाईं श्री पदम बहादुर भट्टराई ले नगद रु 5000/- (पाँच हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
09/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 2 निवासी ईन्द्रेणि अटाे सेवा को प्रो. तपाईं श्री यज्ञ कार्कि ले नगद रु 2005/- (दुई हजार पाँच ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि बुढीगङ्ङा 1 टन्किसिनुवारी बिराटनगर निवासी तपाईं श्री मेघराज घिमिरेले स्वर्गीय बुवा खेमचन्द्र घिमिरे को सम्झना स्वरुप नगद रु 2555/- (दुई हजार पाँच सय पच्पन्न ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री लिलम दाहाल ले नगद रु 2150/- (दुई हजार एक सय पचास ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री आशिष थोक्लेन (हाल कोरिया )ले नगद रु 20000/- (बिस हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 3 चुलाचुलि निवासी युनिसा किराना पसल को प्रो. तपाईं श्री दिपक दाहाल ले खेलाडी लाई 8 काटन पानी सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री पुष्प घिमिरे (हाल मलेसिया )ले नगद रु 3505/- (तिन हजार पाँच सय पाँच ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री कमला थोक्लेन राई ले नगद रु 2000/- (दुई हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी साथै यस चुलाचुली युवा क्लब को सदस्य तपाईं श्री लक्ष्मी सिन्जन्ङ्गु थोक्लेन ले नगद रु 2500/- (दुई हजार पाँच सय ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 3 निवासी यसै क्लब का सदस्य तथा खेलाडी तपाईं श्री चित्र श्रेष्ठ "सन्जिब" र ईन्द्र श्रेष्ठ "सपन" (हाल पाचथर र साउदि )ले नगद रु 10000/- (दश हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री भिम बहादुर लिम्बू "वसन्त" (हाल रोमनिया )ले नगद रु 6066/- (छ हजार छैसठ्ठी ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 3 निवासी कोशी पहाडी कट्रकसन प्राली को प्रोपाईटर तपाईं श्री बिनेश श्रेष्ठ र झणेन्द्र खतिवडा (हाल धनपा र इटहरी )ले नगद रु 10000/- (दस हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री मक्करजङ थोक्लेन (हाल कुबेत) ले नगद रु 4000/- (चार हजार ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।
08/12/2023
2080 साल को धार्मिक तथा एतिहासिक मेला बालाचतुर्दशी को पावन अवसर मा आयोजित चुलाचुली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन को लागि छथर जोरपाटी 5 निवासी तपाईं श्री बिरु थोक्लेन (हाल मलेसिया)ले नगद रु 2100/- (दुई हजार एक सय ) सहयोग उपलब्ध गराउनु भएको मा तपाईको उज्ज्वल भबिस्यको कामना गर्दै स-धन्यवाद सहित उच्च सम्मान ब्यक्त गर्दछौ।