02/09/2025
हाम्रो संयुक्त नमुना युवा क्लब का खेलाडिहरु आफ्नो अध्यनको लागि अहिलेसम्म बिभिन्न देशमा जानेक्रम जारिछ यस्तै अहिले सम्म गएको देश र ब्यक्ती 1 समय राई बेलायत 2 सरोज श्रेस्ठ अ्मेरिका 3 सोयम श्रेस्ठ क्रोसिया 4 सुमन चौधरी रोमानिया 5 क्याप्टेन राम मल्ल UAE 6 लक्षमन मल्ल UAE 7 कुमार मग्राती जापान 8 रोशन मगर जापान 9 राजन श्रेस्ठ अस्ट्रेलिया 10 Gk क्रितन श्रेस्ठ अस्ट्रेलिया 11 भाइस क्याप्टेन बिशेस आचार्या कतार क्लबका संस्थापक खेलाडिभाइहरुलाई पढाई र बिदेश यात्रा सफलताको शुभ कामना ⚽️🇳🇵❤️
06/04/2025
हाम्रो संयुक्त्त नमुना युवा क्लब का क्याप्टेन श्री राम मल्ल अध्यनको लागी U.A.E आज प्रस्थान गरेकोमा अध्यन सफलताको लागी हार्दिक मङलमय शुभ कामना ब्यक्त्त गर्दछौ S.N.Y.C परिवार ॥
12/04/2024
नया बर्ष २०८१ सालको सबै मा हार्दिक मङलमय शुभ कामना
24/03/2024
यो २०८० सालको फागु पुर्निमा (होलि(होलि)पर्बको माहानचाडले सम्पुर्न बुवा मुमा दाजु भाई दिदिबहिनि तथा साथिभाई सुभ चिन्तक हरुमा हार्दिक मङलमय सुभ कामना ब्यक्तगर्दछु सधै सबैको जय होस
26/02/2024
आज एन्फा को नियमित साधारण सभा २०८० बि डिभिजन क्लब र काठमान्डु जिल्ला लगायत केहि जिल्ला फुटबल संघ हरुको अनुउपस्थितिका साथ सम्पन्न
25/02/2024
ANFA (AGM cup) winner huna safal Team (Bagmati Pradesh ) koshi pradesh ANFA team ra C Division Team lai haraudai 1st medal lagauna safal⚽️🥇
23/08/2023
अब छिटै संयुक्त नमुना युवा क्लब को फुटबल Training गराउने तयारी गर्दै ⚽️⚽️⚽️