06/02/2026
4औ अन्तराष्ट्रिय आमन्त्रित मछिन्द्र गोल्ड कप २०८२,
Tie-sheet
सतिसाले स्पोर्टिङ क्लब यहा हरुलाइ हार्दिक स्वागत गर्दछ।https://www.facebook.com/satisalesportingclub
06/02/2026
4औ अन्तराष्ट्रिय आमन्त्रित मछिन्द्र गोल्ड कप २०८२,
Tie-sheet
Satisale veterans vs dharan veterans
Friendly match
Satisale veterans vs dharan veterans
16/01/2026
दशौं माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ लेटाङ
फाईनल खेल
football club 2-0 kusume f.c.
Congratulations vai haru
16/01/2026
छैठौ संस्करण सकिदा सम्म Satisale sporting club ले ३ वटा ट्रफि हात पार्न सफल भएका छौ।
धन्यवाद छ खेलाडिभाईहरु,हामीलाई भौतिक आर्थिक सहयोग गर्नुहुने दाईहरु अनि हामीलाई हेरेर साथ सहयोग गर्नुहुने दर्सक महानुभावहरु।
We r champion❤️❤️❤️❤️
Congratulations boyzzz
15/01/2026
❤️❤️❤️
15/01/2026
छैटौ माघे सक्रान्ति फुटबल प्रतियोगिता 2082 नक्सलबारी,,
प्रथम हुन सफल Satisale sporting club
बधाई छ भाईहरु
15/01/2026
Champion
14/01/2026
छैटौ माघे सक्रान्ति फुटबल प्रतियोगिता नक्सलबारी २०८२
फाईनल खेल हेर्न जानु चाहने फुटबल प्रेमिहरु
भोली 12 बजे आ आफ्नो चौक मा उपस्थित हुनुहोला(संगम पथ,कालापानी,तेह्रथुमे टोल,चम्पाखोली हुदै केराबारी,,,,,,,)
छैटौ माघे सक्रान्ति फुटबल प्रतियोगिता नक्सलबारी २०८२
आज भएको सेमिफाईनल खेलमा बेलबारी एफ सी लाई
पेनाल्टी सुटआउटमा 2-4 गोल गर्दै Satisale sporting club फाईनल पुग्न सफल भएको छ।बधाई छ भाईहरु
゚viralシfypシ゚viralシ