21/07/2026
Thank you very much Mr.Krishna Gurung for €25 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal
20/07/2026
Parabéns, campeão mundial da Espanha 🇪🇸 👏🏻🏆
16/07/2026
Thank you very much Mr.Sudeep Baral & Family for €301 SILVER SPONSOR Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal
14/07/2026
𝐏𝐎𝐊𝐇𝐀𝐑𝐀 𝐆𝐎𝐋𝐃 𝐂𝐔𝐏 𝐖𝐈𝐍𝐍𝐄𝐑𝐒 🏆
𝟏𝐒𝐓 𝐏𝐎𝐊𝐇𝐀𝐑𝐀 𝐆𝐎𝐋𝐃 𝐂𝐔𝐏 - 𝟐𝟎𝟐𝟒 🏆
*𝐃𝐇𝐀𝐑𝐀𝐍 𝐂𝐈𝐓𝐘 🏆
𝟐𝐍𝐃 𝐏𝐎𝐊𝐇𝐀𝐑𝐀 𝐆𝐎𝐋𝐃 𝐂𝐔𝐏 - 𝟐𝟎𝟐𝟓 🏆
*𝐓𝐑𝐈𝐏𝐋𝐄 - 𝐓 𝐅𝐂
𝟑𝐑𝐃 𝐏𝐎𝐊𝐇𝐀𝐑𝐀 𝐆𝐎𝐋𝐃 𝐂𝐔𝐏 - 𝟐𝟎𝟐𝟔 🏆
*????
10/07/2026
स्वागत छ हजुरहरुलाई
|⚽️ निमन्त्रणा!निमन्त्रणा!निमन्त्रणा! ⚽️
आदरणीय सम्पुर्ण युरोपभरी छरिएर बसोबास गर्नुहुने सम्पुर्ण नेपाली र नेपालीभाषीहरु।
सबैमा नमस्कार।
𝟑𝐑𝐃 𝐏𝐎𝐊𝐇𝐀𝐑𝐀 𝐆𝐎𝐋𝐃 𝐂𝐔𝐏 - 𝟐𝟎𝟐𝟔 * 𝟕𝐀 𝐒𝐈𝐃𝐄 * फुटबल प्रतियोगिता आयोजना हुन गहिरहेको कुरा अवगत गर्न चाहन्छौँ।युरोपभरी रहनु भएको नेपाली तथा नेपालीभाषीहरुलाई मध्यनजर गर्दै गर्न लागिएको यो प्रतियोगिता आयोजना हुन गहिरहेको छ।यो हाम्रो पहिलो र नौलो प्रयासलाई भव्य साथसाथै सफलरुपमा समापन गर्न यहाँहरु सबैको साथ,सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ।खेलमा होडबाजी हुनु जरुरत भएतापनि खेलबाट हामीले आपसी समझदारी,भाइचारा र सम्बन्ध प्रगाढ हुने उद्देश्यका साथ यो आयोजन आगामी वर्षहरुमा पनि निरन्तर सुधार गर्दै आयोजना गर्ने निधो गरेका छौँ।विदेशी भुमिमा आफ्नो व्यस्त दैनिकी दिनचर्याबाट यस एकदिनका लागी समय मिलाएर पर्चुगलको घमाइलो दिनमा आफ्ना परिवारका साथै अन्य नेपाली र नेपालीभाषीको साथमा फुटबल हेरि मनोरञ्जन लिनुका साथै आफ्नो टिम र खेलाडीहरुको मनोबल बढाउन आउनुहुन सम्पुर्ण दिदिबहिनी,दाजुभाइ तथा अभिभावकहरुलाई आग्रह गर्न चाहन्छौँ।साथै,अन्त्यमा युरोपभरि रहनुभएको नेपाली तथा नेपालीभाषीको फुटबल क्लब/टिमहरुलाई सहभागिताको लागी हार्दिक अपिल गर्दै हाम्रो Pokhara FC का केही साथीहरूले सम्पर्क गर्नुहुने पनि जानकारी गराउदछौँ।।।प्रतियोगिताको पुरस्कार तथा राशिहरु।
𝐅𝐈𝐑𝐒𝐓 𝐏𝐑𝐈𝐙𝐄 - €𝟓𝟏𝟓𝟏,🥇,🏆️ र प्रमाणपत्र |
𝐒𝐄𝐂𝐎𝐍𝐃 𝐏𝐑𝐈𝐙𝐄 - €𝟐𝟔𝟐𝟔, 🥈,🏆 र प्रमाणपत्र |
१ : 𝐁𝐄𝐒𝐓 𝐏𝐋𝐀𝐘𝐄𝐑𝐒🎖- €𝟓𝟎
२ : 𝐇𝐈𝐆𝐇 𝐒𝐂𝐎𝐑𝐄𝐑⚽️ - €𝟓𝟎
३ : 𝐁𝐄𝐒𝐓 𝐆𝐎𝐀𝐋 𝐊𝐄𝐄𝐏𝐄𝐑 🥅 - €𝟓𝟎
प्रतियोगिताको समय र स्थान:समय :
बिहान ९:00
मिति : २० सेप्टेम्बर २०२६, आइतवार |
स्थान : Vitória Clube de Lisboa,R. Silveira Peixoto 7, 1900-414 Lisboa
𝐓𝐄𝐀𝐌 𝐄𝐍𝐓𝐑𝐘 : €𝟑𝟓𝟎
प्रतियोगिताको बारे थप केही जानकारीका लागी सम्पर्क नम्बरहरु:
+351920024637 (Anup)
+351920394984 (Sachin)
+351920 424129 (Krishna)
सम्पुर्ण क्लब/टिमहरुलाई शुभकामना।।।
आयोजक,Pokhara FC🇳🇵Lisbon ,Portugal 🇵🇹
10/07/2026
Thank you very much Mr.Buddha Gurung for €50 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal
10/07/2026
Thank you very much Miss.Dlaa Tamang for €30 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal