WIKF Bhalubang Dojo Rapti-1 ,Dang

WIKF Bhalubang Dojo Rapti-1 ,Dang लुम्बिनी प्रदेश
Wado International Karate-Do federation
🥇
Oss

हाम्रो यस कराँते समुह बाट नानु नितु सुवेदीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ ❣️ एसरी नै मिहिनेत गर्नु र मिहिनेत गर्नु बा...
30/06/2024

हाम्रो यस कराँते समुह बाट नानु नितु सुवेदीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ ❣️ एसरी नै मिहिनेत गर्नु र मिहिनेत गर्नु बाट पछि नहट्नु। धैर्यता को फल मिठो हुन्छ भने जस्तै मिहिनेत गरे पछि नै गन्तव्यमा पुगिन्छ।
#नितु_सुबेदी

२०८१ साल ०३ महिना ०८ गते आजको दिन हाम्रो ग्रेडिङ्ग कार्यक्रम समापन भएको छ । सम्पुर्ण खेलाडी भाई बहिनीहरुलाई धन्यवाद दिन ...
22/06/2024

२०८१ साल ०३ महिना ०८ गते आजको दिन हाम्रो ग्रेडिङ्ग कार्यक्रम समापन भएको छ । सम्पुर्ण खेलाडी भाई बहिनीहरुलाई धन्यवाद दिन चाहन्छौं र आगामी दिनहरुका लागि सम्पुर्ण खेलाडी भाई बहिनीहरुलाई शुभकामना व्यक्त गर्दछौं।

बैशाख १ गते देखि सुरु भएको भालुवाङ मा ११ दिने शिव पुराण महायज्ञको पहिलो दिन। हाम्रो कराँते तिम पनि यस विषेश कार्यक्रममा ...
13/04/2024

बैशाख १ गते देखि सुरु भएको भालुवाङ मा ११ दिने शिव पुराण महायज्ञको पहिलो दिन। हाम्रो कराँते तिम पनि यस विषेश कार्यक्रममा सहभागी भएको छौ।
र साथै २०८१ साल को हार्दिक शुभकामना छ। ❤️

जन्मदिनको धेरै धेरै शुभकामना नानु । सधै खुसी रहनु र सधै राम्रो कामले अगाडि बढ्नु । आफुले चाहेको र देखेको सबै सपनाहरु पुर...
27/02/2024

जन्मदिनको धेरै धेरै शुभकामना नानु । सधै खुसी रहनु र सधै राम्रो कामले अगाडि बढ्नु । आफुले चाहेको र देखेको सबै सपनाहरु पुरा गर्नु र आफ्नो परिवारलाई सधै खुसी राख्नु। ❣️
#एनुका_बुडा_मगर

२०८०/११/०५ आजको दिन हाम्रो ग्रेडिङ्ग कार्यक्रम समापन भएको छ । सम्पुर्ण खेलाडी भाइ बहिनीहरुलाई धन्यवाद दिन चाहन्छौं र आगा...
17/02/2024

२०८०/११/०५ आजको दिन हाम्रो ग्रेडिङ्ग कार्यक्रम समापन भएको छ । सम्पुर्ण खेलाडी भाइ बहिनीहरुलाई धन्यवाद दिन चाहन्छौं र आगामी दिनहरुका लागि सम्पुर्ण खेलाडी भाइ बहिनीहरुलाई शुभकामना व्यक्त गर्दछौं।

Happy birthday to you babu ❣️💐Always be strong and be happy
04/02/2024

Happy birthday to you babu ❣️💐
Always be strong and be happy

Happy birthday to you babu❣️ Always be happy and make proud feel your family ❤️
02/02/2024

Happy birthday to you babu❣️ Always be happy and make proud feel your family ❤️

२०८०/१०/०५ गते देखि सुरु भएको र ०७  गते समापन भएको यस  #राप्ती_गाउँपालिका_स्तरीय_१४_ओँ_राष्ट्पति_रनिङ_शिल्ड प्रतियोगिता ...
22/01/2024

२०८०/१०/०५ गते देखि सुरु भएको र ०७ गते समापन भएको यस #राप्ती_गाउँपालिका_स्तरीय_१४_ओँ_राष्ट्पति_रनिङ_शिल्ड प्रतियोगिता मा सहभागी भएर विजय हाँसिल गर्नुभएका सम्पुर्ण खेलाडीहरुलाई बधाई छ र आगामी दिनमा पनि यसरी नै विजय हाँसिल गर्नु हुन्छ भन्ने आशा छ र सहभागी हुनु भएका सम्पूर्ण खेलाडीहरुलाई पनि आगामी दिनहरुका लाई धेरै धेरै शुभकामना छ।
1st medal 🥇
#दिल्माया_बुडा ६० के जी
2nd medal 🥈
#दुर्गा_पुन_मगर ५० के जी
3rd medal 🥉
#एलिजा_विष्ठ ४० के जी
#एनुका_बुडा_मगर ४५ के जी
#जयमाला_घर्ती_मगर ५० के जी
#नितु_सुबेदी ६० के जी
#हिमाल_श्रेष्ठ ४२ के जी
#मोतीलाल_वि_क ५२ के जी
#दुर्गा_पुन_मगर (एकल काता )
#दिल्माया_बुडा ( एकल काता)

जन्मदिनको धेरै धेरै शुभकामना चेली। सधै हासि खुसी रहनु र सधै सकारात्मक सोच राखि आघि बढ्नु।
07/01/2024

जन्मदिनको धेरै धेरै शुभकामना चेली। सधै हासि खुसी रहनु र सधै सकारात्मक सोच राखि आघि बढ्नु।

२०८०/०८/२३ गते देखि सुरु भएको र २४  गते समापन भएको यस  #प्रदेश_स्तरीय_खुल्ला_कराँते_प्रतियोगिता मा सहभागी भएर विजय हाँसि...
10/12/2023

२०८०/०८/२३ गते देखि सुरु भएको र २४ गते समापन भएको यस #प्रदेश_स्तरीय_खुल्ला_कराँते_प्रतियोगिता मा सहभागी भएर विजय हाँसिल गर्नुभएका सम्पुर्ण खेलाडीहरुलाई शुभकामना छ र आगामी दिनमा पनि यसरी नै विजय हाँसिल गर्नु हुन्छ भन्ने आशा छ र सहभागी हुनु भएका सम्पूर्ण खेलाडीहरुलाई पनि आगामी दिनहरुका लाई धेरै धेरै शुभकामना छ।
55 kg 3rd
25 kg 3rd
50 kg 2nd
55 kg 2nd
35 kg 3rd + single kata 3rd
45 kg 3rd

Address

Bhaluwang Dand Deukhuri Rapti Zone Nepal
Doha

Website

Alerts

Be the first to know and let us send you an email when WIKF Bhalubang Dojo Rapti-1 ,Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share