Ghanashyam Poudel

Ghanashyam Poudel

Share

देश बिदेशमा भएका Cricket सम्बन्धी सम्पुर्?

06/24/2021

भारतलाई हराउदै न्युजिल्यान्ड पहिलो संस्करणको World Test champion बनेको छ। बधाई छ न्युजिल्यान्ड लाई👏

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट 05/05/2021

कुशल भुर्तेललाई जिताउन सक्दो सेयर गरेर सहयोग गर्नु है साथीहरू💕

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिके...

05/03/2021

तपाईले यो IPL मा कुन टीमको सपोर्ट गर्दै हुनुहुन्छ नी ?

Photos from Ghanashyam Poudel's post 03/02/2021

जिम्वाबे बिरूद्धको पहिलो टेस्टको पहिलो ईनिङमा अफगानिस्तान 131 रनमा समेटीएको छ।
अफघानी टोलीका लागी Asfar Zazai ले सर्बाधिक 39 रन बनाए।
आजै आफ्नो पहिलो ईनिङ शुरू गरेको जिम्वाबेले 5 विकेट गुमाएर 133 रन जोडेको छ।
उसले दिनको समाप्तिसम्म 2 रनको अग्रता लिएको छ।
जिम्वावेका कप्तान Sean Williams नट आउट 54 रन बनाएर खेलीरहेका छ
AFG 131/10
ZIM 133/5

09/19/2020

इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ।

यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप-विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ। मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ। दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्। मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ।

09/13/2020

अष्ट्रेलियालाई 24 रनले हराउदै ईङ्ल्याण्डले सिरिज 1-1 को बराबरीमा ल्याएको छ।

Photos from Ghanashyam Poudel's post 09/13/2020

खेल जित्न इङल्याण्ड ले अष्ट्रेलियालाई 232 रनको लक्ष्य दिएको छ।

कसले जित्ला त साथी हो आजको खेल ?

Want your business to be the top-listed Gym/sports Facility in Charlotte?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Charlotte, NC