RNS Volleyball Page

RNS Volleyball Page

Share

Ridgewood Nepalese Society Volleyball Team

05/26/2025

आदरणीय दाजुभाइ दिदी बहिनी तथा खेलाडी
मित्रहरु नमस्कार 🙏

रिजउड नेपाली सोसाइटी द्वारा यहि मे २४ र २५ को दिन आयोजित इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने खेलाडी , स्वय सेवक, रकम दान दिने दाताहरु सबै जना प्रति हार्दिक आभार ब्यक्त गर्दछौ🙏
यो टुर्नामेन्ट बृहत सफल भयको छ र यो सफल बनाउन सहयोग गर्ने बिषेस सहयोगी ब्यक्ति तथा संघ संस्थाहरुको नाम दिल खोलेर उल्लेख गर्न मन लागेको छ यो सफलतामा बिषेस गरि मेरा साथीहरु टीम क्याप्टेन उत्पल , राम कृष्ण बर्तौला, हरि भण्डारी, अनिल रोका, महासचिब नबिन, बिपिन भाइ, प्रबोध भाइ, दिनेश प्रताप सिंह, सबिन भाइ, महेन्द्र भाइ लगायत धेरै साथीभाइ हरुको बिषेस सहयोग ले सम्भव भयको छ यहाहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु 🙏
यो टुर्नामेन्ट सम्भब बनाउन आर्थिक सहयोग गर्नु हुने Maxx Tax का संचालक नबिन सर, Red Panda, Kathmandu fusion, prime america लगायत सबै सबै दाताहरुलाइ हार्दिक धन्यवाद 🙏
टुर्नामेन्ट अवधि भर खाना उपलब्ध गरायर सहयोग गर्नु हुने दिनेश प्रताप सिंह, टेन्ट सहयोग गर्नु हुने दान सिंह बिष्ट जीउ, चिया सहयोग गर्नु हुने गोपि बा, पानी सहयोग गर्नु हुने सुमन शाह दाइ लगायत सबै सहयोगी मन हरु र कार्यक्रम सम्पन्न गर्न दिन रात खट्नु हुने हाम्रो कार्य समितिका अध्यक्ष , उपाध्यक्ष , लगायत सबै पदाधिकारी जीउहरुलाइ धन्यबाद ।
खेललाइ सहज तथा निस्पक्ष रुपमा खेल संचालन गर्न रेफ्रीको भुमिका निर्वाह गर्नु हुने आदरणीय रेफ्री प्रेम हमाल ज्यु, सुर्य खड्का ज्यु, कर्मा शेर्पा जीउ लगायत खेल संचालनमा सहयोग गर्नु हुने यहांहरु सबैजना लाइ हार्दिक धन्यबाद ।

हाम्रो निम्तालाइ स्विकार गरेर बिभिन्न स्टेटबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि बिजेता आयोजक RNS Purple Team, उपबिजेता Rukum Texas, तेस्रो हुने टिम Young Blood, PA चौथो हुने Dolakha NY लगायत प्रतियोगिता मा सहभागी हुनु हुने सबै १३ वटै टीमहरुलाइ हार्दिक धन्यवाद 🙏
खेल संचालनको दौरानमा कहि कतै कमि कमजोरी भयको हुन सक्छ टुर्नामेन्ट संचालन गर्दा सबै कुरा सबैलाइ अनुकुल नभयको हुन सक्छ त्यसलाइ हजुरहरुले सकारात्मक तरीकाले बुझ्नु हुनेछ भन्ने आशा लियको छु र यहांहरुको सल्लाह सुझाबलाइ शिरोधार्य गर्दै आगामी दिनहरुमा अझ परिस्कृत , उन्नत, अधिकांश खेलप्रेमीहरुको मनोभावना समेट्ने कोशिष गर्ने बाचा गर्दै यो बर्षको पहिलो तथा न्यु योर्कको सबै भन्दा ठुलो टुर्नामेन्ट ग्रान्ड सक्सेस बनाउन सकारातम भुमिका खेल्ने तपाईं सबै जनाहरुलाइ हार्दिक धन्यवाद सबैले नाम उल्लेख गर्न सम्भव पनि नभयकोले सबै सहयोगी , सहकर्मी जीउहरुलाइ हार्दिक धन्यवाद 🙏 🙏


Satya Raj Panday( Amit)
Coordinator
Youth and Sports committee
(RNS)

Photos from RNS Volleyball Page's post 05/23/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन आयोजना हुने इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आउन अब मात्र १ दिन

05/23/2025

हार्दिक धन्यवाद 🙏

05/22/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आउन अब मात्र २ दिन बांकि

05/21/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आउन अब मात्र ४ दिन बांकि

05/20/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता को टाइ सिट यहि पेजबाट आज बेलुका प्रकाशित हुने र गेमको प्रत्यक्ष प्रसारण पनि यहि पेजबाट हुने भयकोले सबैजनाले फ्लो, लाइक र सेयर गरि दिनु होला धन्यवाद 🙏

05/19/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आउन अब मात्र ५ दिन बांकि

05/18/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आउन अब मात्र ६ दिन बांकि

05/17/2025

रिजउड नेपाली सोसाइटी द्वारा आयोजित यहि मे २४ र २५ को दिन इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आउन अब मात्र ७ दिन बांकि

Want your business to be the top-listed Gym/sports Facility in New York?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

1662 Stephen St
New York, NY
11385