02/08/2022
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ ।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
31/07/2022
साफ यु -20 :-
नेपाल फाइनल पुग्नको लागि नेपाल ले बाङ्लादेश लाई 4-0 हराउनु पर्नेछ। नेपाल ले बाङ्लादेश लाई 4-0 भन्दा कम अन्तरले हराएमा वा बराबरी मात्र खेलेमा उता भारत ले माल्दिभ्स सङ्ग हार्नु पर्नेछ ।
31/07/2022
नेपाल को लज्जास्पद हार
फाइनल प्रवेश गर्न अब धेरै कठिनाइ
31/07/2022
साबिक बिजेता भारत र सबैभन्दा सफल टोली नेपाल
साफ यु-20 को सबैभन्दा रोमाञ्चक खेल
हेर्न नभुल्नुहोला
31/07/2022
साफ यु-20 :-
नेपाल्🇳🇵 VS भारत 🇮🇳 🔥🔥🔥
आज 7:15 PM
सबैले हेर्नुहोला
30/07/2022
नेपाल लाई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तीन देशले प्रस्ताव गरेका छन्। नेपाललाई बंगलादेश, लाओस र ब्रुनेइले प्रस्ताव गरेको जनाइएको छ। खेल आउँदो सेप्टेम्बर महिनामा हुने भनिएपनि आधिकारिक मिति भने तय भइसकेको छैन।
30/07/2022
साफ यु -20 :-
कसैले नि सकेनन् नेपाल को पोस्ट मा गोल गर्न
के भोलि भारत ले सक्ला त ?
29/07/2022
नेपाल U20 को लागि तीन दिन ब्रेक; जुलाई ३१ मा आयोजक भारतसँग खेल्दैछ ।
🇳🇵🇳🇵🇳🇵
29/07/2022
साफ यु -20 :-
नेपालले आइतबार भारत सङ्ग सामना गर्दै
1 खेल हारेको भारत लाई जित्नै पर्ने दबाब
27/07/2022
साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरण अन्तर्गत दुई खेल पूरा हुँदा नेपाल शीर्षस्थानमा छ । लगातार दोस्रो जितसहित नेपाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ
नेपाल ले आज श्रीलंका लाई 3-0 को अग्रता ले हराउदै शीर्षस्थानमा रहेको छ ।
27/07/2022
SAFF U-20 CHAMPIONSHIP:-
NEPAL VS SRILANKA
TODAY 7:15 PM
26/07/2022
साफ यु -20 च्याम्पियनशिप 2022:-
पहिलो खेल जित हासिल गरेको नेपालले आफ्नो दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग खेल्दैछ।