हर्केको श्रम दानमा २ वटा ढुंगा बोकेको मासु भात छानि रोजि पाउँछ खान लाइ सेना लाइ शसस्त्र लाइ भने एति जाबो चाउचाउको भरमा सहयोग के को लागि यतिको ? सेनाको साहसिक उद्दार हरु मन दरो पारेर हेर्नुस पुरा भिडियो क्लिप हरु ! कोही छैनन् यतिको साहसिक आर्मि अरु देशको!
Gautam updates
Sinamangal KTM
31/08/2026
अपराधी मानसिकता डेन्जर!
31/08/2026
एसको सबै फिल्म बहिष्कार गर्नु पर्छ
चस्मा कालो लाय पनि लुगा त फेरबदल गर बालेन शाह , फरक फरक लुक्समा झन राम्रो पनि देखिन्छ कहाँ त्यो जेलेन्कि जस्तो बन्दै हिडेको !
पृथ्वी को पनि आयु हुन्छ भनेको हो जस्तो छ सबै खण्डहर बन्दै मरुभूमि र महाशागर मा परिणत भयर सक्किने जस्तो छ लास्ट सम्म मा !
31/08/2026
इतिहास रच्ने छ यो घर ले नभत्काइयोस ।
सानो खाडी देखि UAE को सहयोग एक अर्ब ५३ करोड
सबै भन्दा धनि शक्तिशाली ठूलो राष्ट्र को जम्मा ५लाख डलर कति फरक कति लाजमर्दो!
31/08/2026
लौ अब काम हेरौ उहाँको 😀
सानो गको छैन पुरै पहाड नै बग्दै छ सचेत गराउनु होस भिडियो सेयर गरेर !
31/08/2026
पढेर धेरै बोले पनि काम पनि गर्ने मनकारि डाक्टर नाम याद हुने हरु ले कमेन्ट गर्नुस
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu