Judi F.C

Judi F.C

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Judi F.C, Sports Team, .

Photos from Judi F.C's post 08/10/2023

Happy birthday 🌻🎂

04/10/2023

Happy birthday Manish Rai 🎂🌻

28/09/2023

Happy birthday Rising player Ashish 🎂⚽️

27/09/2023

Happy birthday Raaz 🎂🌻

Photos from Judi F.C's post 26/09/2023

९ २०८० असोज इटहरी सुनसरी
दोस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिता
इटहरी १७ सुनसरी-२०८०
⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ क्वाटर खेल नतिजा
जुडी फुटबल क्लब - ५गोल
आयोजक द डिर्मिस क्लब - १ गोल
* * * * * * * * * * * * * * * * * * * *
⚽ म्यान अफ द म्याच ⚽
आयोजक टिमका
नाम - पेम्बा तामाङ्ग
नगद - १,१०० ।- मेडल
* * * * * * * * * * * * * * * * * *
गोल गर्ने- जुडी फुटबल क्लबका
नाम - तिर्थ बस्नेत- पहिले हाफको २१ मिनेट, दोस्रो हाफको २७ मिनेट
नाम - सन्दिप लिम्बू- दोस्रो हाफको ११ मिनेट
नाम - पुजन चौधरी - दोस्रो हाफको २४ मिनेट र ३० मिनेट
गोल गर्ने- द डिर्मिस क्लबका - दोस्रो हाफको १४ मिनेट
नाम समिर तामाङ
* * * * * * * * * * * * * * *******

प्रमुख अतिथि - गणेश सापकोटा ज्यु
पद - इटहरी १७ का समाज सेवी

Photos from Judi F.C's post 22/09/2023

५ असोज इटहरी सुनसरी
दोस्रो वडा अध्यक्ष फुटबल प्रतियोगिता
इटहरी १७ सुनसरी-२०८०
⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ प्रि क्वाटर खेल नतिजा
जुडी एफसी - २ गोल
इटहरी फुटबल क्लब- १ गोल
* * * * * * * * * * * * * * * * * * * *
⚽ म्यान अफ द म्याच ⚽
जुडी फुटबल क्लबका
नाम - पुजन चौधरी

Photos from Judi F.C's post 18/09/2023

Our Talented player kailash 🎂🎂🎉🎉
Wish you a beautiful birthday and I hope you get double of everything you want in your life. Happy Birthday
Kailash bhujel ⚽️ ❤️

18/09/2023

New challenge ⚽️
Be ready boys 👊

Photos from Judi F.C's post 10/09/2023

BARAHACHETRA UNDER18 KNOCKOUT FOOTBALL TOURNAMENT MA JUDI F.C. LE JUTE BIKASH F.A. LAI 4-1 GOAL LE JIT HASIL GAREKO CHA.RA YES GAME MA JUDI F.C. KO JARSI NO.17 KA SALON JIMEE MAN OF THE MATCH HUNUVAYEKO CHA.

05/09/2023

Be ready juniors ⚽️⚽️

23/07/2023

Happy birthday Krishna 🎂🎂🎊

03/07/2023

Happy birthday Our Emerging player Razip 🎊🎂

25/06/2023

Be ready boys ⚽️

23/06/2023

Happy birthday Our Rising player Muskan Rai 🎊🎂

Photos from Judi F.C's post 16/06/2023

Happy birthday Our captain Bijay Rai 🎊🎂

13/06/2023

Breaking Good News: Nepali Star Woman footballer Sabitra Bhandari has been selected by Israel A Division Club and will become first Nepali player to play European League. ❤️🇳🇵

10/06/2023

Former Nepal🇳🇵national team and Nepal Police Club🔴 players Jumanu Rai and Bhola Silwal have announced their retirement after playing their last game today.

What memory from their prime days is your personal favourite one?

19/05/2023

Be ready boys ⚽️👊
प्रथम देव र मिलन स्मृति कप नकआउट फुटबल प्रतियोगिता -२०८० 🏆️
Team :Judi FC💪

05/05/2023

second semifinal game of first kumarkhat challenge cup 2080
Taltalaya fc vs baklauri fc

04/05/2023
04/05/2023

First kumarkhat challenge cup 2080
First semifinal game.
Judi fc vs bahuvasi unity group

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि इटहरी १९ भवनिपुर निवासी समाजसेवि बुद्धिजीवी साथै खेल प्रेमी राम चौधरी ज्यु बाट रु ५,०००अक्षेरुपि(पाँच हजार ) सहयोग प्राप्त भएको छ । उहाँलाई कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।उहाँ लगायत सम्पुर्ण परिवार जन सबैको भुल्के देविले रक्षा गरुन् ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि रामधुनी ७ स्थित पन्चायन बिध्या मन्दिर बाट रु ३,०००अक्षेरुपि(तिन हजार ) सहयोग प्राप्त भएको छ । उहाँलाई कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि रामधुनी ७ स्थित मूनराईज ई. स्कुल बाट रु ३,०००अक्षेरुपि(तिन हजार ) सहयोग प्राप्त भएको छ । कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि बक्लौरी ६ स्थित राइजिङ स्टार ई. स्कुल बाट रु ५,०००अक्षेरुपि(पाँच हजार ) सहयोग प्राप्त भएको छ । कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि इटहरी २० स्थित ज्ञानदर्पन एकेडेमी बाट रु १०,०००अक्षेरुपि(दस हजार ) सहयोग प्राप्त भएको छ । कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि रामधुनी-७ जुडि टाेल निवासी खेलाडी भाई सक्षम भुजेल ज्यु बाट रु २,०००अक्षेरुपि(दुई हजार ) सहयोग प्राप्त भएको छ । उहाँलाई कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।उहाँ लगायत सम्पुर्ण परिवार जन सबैको भुल्के देविले रक्षा गरुन् ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि रामधुनी-७ जुडि टोल निवासी समाजसेवि बुद्धिजीवी साथै खेल प्रेमी बिर्सना राई ज्यु बाट रु २,०००अक्षेरुपि(दुई हजार ) सहयोग प्राप्त भएको छ । उहाँलाई कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।उहाँ लगायत सम्पुर्ण परिवार जन सबैको भुल्के देविले रक्षा गरुन् ।जय फूटबल !!

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि धरान १५ स्थित बाजगरा सामुदायिक वन उपभोक्त समिति बाट रु ४,०००अक्षेरुपि(चार हजार ) सहयोग प्राप्त भएको छ । कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।जय फूटबल !

03/05/2023

प्रथम कुमारखत च्यालेन्ज कप २०८० समपन्न गर्नको लागि रामधुनी-७ जुडि टाेल निवासी समाजसेवि बुद्धिजीवी साथै खेल प्रेमी दिपा राई ज्यु बाट रु २,०००अक्षेरुपि(दुई हजार ) सहयोग प्राप्त भएको छ । उहाँलाई कुमारखत बासी तथा जुडि फूटबल क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।उहाँ लगायत सम्पुर्ण परिवार जन सबैको भुल्के देविले रक्षा गरुन् ।जय फूटबल !!

01/05/2023

FIRST KUMARKHAT CHALLANGE CUP(2080)
SECOND GAME
M.F.C DHARAN VS TALTALAIYA FC

Photos from GoalNepal.com's post 30/04/2023
Want your business to be the top-listed Gym/sports Facility?

Website