Solukhumbu Warriors

Solukhumbu Warriors

Share

Jay Football Jay Nepal

Photos from Solukhumbu Warriors's post 08/11/2021

Hurry up! Register your team
Registration deadline: आज कार्तिक २२ बेलुका ४ बजे सम्म।।
योङ्ग स्टार क्लब र सोलु एफएम १०१.२ मेगाहर्जको
स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरुष 7A-Side फूटबल प्रतियोगिता यहि कार्तिक २३ गते देखि २७ गते सम्म हुने जानकारी गराउँदछौ।
टिम दर्ता गर्ने तरिकाहरु:-
१} टिम दर्ता रकम रु ५०००/- धरौटी रकम रु २५००/- गरी जम्मा रु ७५००/- ।
२} आफनो टिमले फारम लिई manager , खेलाडी को फोटो सहित दर्ता गर्नु पर्नेछ।
३} फारममा आफ्नो टिमको नाम, आफ्नो नाम आफ्नो पासपोर्ट साइज फोटो ,जर्सी नम्बर,आफ्नो जर्सी को रङग र ठेगान लेख्नु पर्नेछ।
४}टिम दर्ता कार्तिक २२ गते बेलुका ४ बजे सम्म गर्नु पर्नेछ।
कृपया ४ बजे भन्दा अघि आई आफ्नो टिम दर्ता गर्नु होला।।

धन्यवाद🙏🙏 ❤️!!!

Photos from Solukhumbu Warriors's post 07/11/2021

Hurry up! Register your team
Registration deadline: 22th Kartik till 4pm
योङ्ग स्टार क्लब र सोलु एफएम १०१.२ मेगाहर्जको
स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरुष 7A-Side फूटबल प्रतियोगिता यहि कार्तिक २३ गते देखि २७ गते सम्म हुने जानकारी गराउँदछौ।
Ysc Solukhumbu

Photos from Solukhumbu Warriors's post 02/11/2021

योङ्ग स्टार क्लब र सोलु एफएम १०१.२ मेगाहर्जको
स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरुष 7A-Side फूटबल प्रतियोगिता यहि कार्तिक २३ गते देखि २७ गते सम्म हुने जानकारी गराउँदछौ।
टिम दर्ता गर्ने तरिकाहरु:-
१} टिम दर्ता रकम रु ५०००/- धरौटी रकम रु २५००/- गरी जम्मा रु ७५००/- ।
२} आफनो टिमले फारम लिई manager , खेलाडी र कोच को फोटो सहित दर्ता गर्नु पर्नेछ।
३} फारममा आफ्नो टिमको नाम, आफ्नो नाम आफ्नो पासपोर्ट साइज फोटो ,जर्सी नम्बर,आफ्नो जर्सी को रङग र ठेगान लेख्नु पर्नेछ।
४}टिम दर्ता कार्तिक २२ गते बेलुका ४ बजे सम्म गर्नु पर्नेछ।

तल दिएको फारम save गरी print गरेर भर्न सकिन्छ।
फारम योङ्ग स्टार क्लबबाट नी लिन सकिन्छ।
यस विषयको थप जानकारीको लागी म Sujal Rajbhandari र Amir KC लाई सम्पर्क गर्नु होला।
9849887486
9823840751

धन्यवाद🙏🙏 ❤️!!!

27/10/2021

Updated info:-
सूचना !! सूचना !! सूचना!!
योङ्ग स्टार क्लब र सोलु एफएम १०१.२ मेगाहर्जको
स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरुष 7A-Side फूटबल प्रतियोगिता यहि कार्तिक २३ गते देखि २७ गते सम्म हुने जानकारी गराउदै सम्पूर्ण खेलप्रेमी खेलाडि, स्कूल, क्लव/संस्थाहरूलाई आफ्नाे टिम सहभागी गराई दिनुहुन विनम्र अनुराेध गर्दछाै ।
योङ्ग स्टार क्लब र सोलु एफएम १०१.२ मेगाहर्ज
स- परिवार
स्थान: योङ्ग स्टार क्लब मैदान दोर्पु बजार
समय: २०७८ कात्तिक २३-२७ गते सम्म
टिम दर्ताको लागि रू ५००० + रू २५००(रू ७५०० ) मात्र ।
(रू २५०० धरौटी रेड कार्ड र येल्लो कार्ड को लागि )
नोट - सम्पूर्ण खेलहरू *Facebook ( Solukhumbu Football Group ) * मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

Photos from Solukhumbu Warriors's post 12/10/2021

Solukhumbu Warriors Girls Team celebrating Phulpati 2078 ❤️❤️❤️ Pasafutsal

Photos from Solukhumbu Warriors's post 07/10/2021

2078 सालकाे वडा दशै तथा शुभ दिपावलीकाे सु - अवसरमा Sport Special Club Anandapur काठमाडौ द्वारा आयाेजना भएकाे 7km खुल्ला महिला पुरुष दाैड प्रतियाेगितामा यस क्लबकाे महिला Team Captain सुशन कार्कि सहभागी भई प्रथम स्थान ओगटन सफल हुनुभएकाे हुदा धेरै धेरै बधाई दिन चाहान्छाैं । साथै यस क्लवबाट सहभागी हुने सम्पूर्ण सहभागी साथीहरुलाई पनि बधाई तथा सफलताकाे शुभकामना ।।

Photos from Solukhumbu Warriors's post 01/10/2021

Solukhumbu Warriors lost today's match against King Come Sports in penalty shootout drama ongoing competition of 1st 7 A side Open Ground Football organize by Boudha Tusal Town Planning .⚽💔

"We will come back stonger"❤️❤️

Photos from Solukhumbu Warriors's post 30/09/2021

1st 7 A side Open Ground Football खेल Boudha Tusal Town Planning द्धारा आयोजना भइरहेको तेस्रो दिनमा Solukhumbu Warriors Vs Hicess Team A बिच भएको खेलमा जर्सी नं. १० का खेलाडी दिपन लामाले ३ गोलले टिमलाई अग्रता दिलाई दोस्रो पटक Man of The Match हुन सफल भएकोमा धेरै धेरै बधाई तथा भोली हुने तेस्रो चरणको खेल विहान ९ बजे King Come Sports सँग खेल हुने जानकारीका साथै सम्पूर्णटिमलाई तेस्रो चरणको खेलको लागि अग्रिम शुभकामना ।

Photos from Solukhumbu Warriors's post 28/09/2021

Introducing Solukhumbu Warriors Men's Team.🇳🇵
⚽⚽
Special thanks to Solu Dudhkunda Municipality for help to Solukhumbu Warriors

11/09/2021

Team Solukhumbu Warriors

Want your business to be the top-listed Gym/sports Facility?