23/05/2026
ओडीआई क्रिकेटमा १५०० रन पूरा गर्ने नेपाली खेलाडीहरूको सूचीमा अब ५ स्टार ब्याट्सम्यान ✨
🔥 कप्तान Rohit Paudel
🔥 भरपर्दा ओपनर Aasif Sheikh
🔥 सुपर फिनिसर Dipendra Singh Airee
🔥 आक्रामक ब्याटर Kushal Bhurtel
🔥 शान्त तर प्रभावशाली Aarif Sheikh
23/05/2026
नेपालका लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल अहिले इंग्ल्यान्डमा रहँदै मिडलसेक्स काउन्टी क्रिकेट लिगको तयारीमा जुटिरहेका छन्। माया क्रिकेट क्लबमा प्रशिक्षण गरिरहेका उनले गुजरात टाइटन्सका पूर्व असिस्टेन्ट प्रशिक्षक अइम अमिनसँग अभ्यास गरिरहेका छन्। 🌟
त्यस्तै, अर्जुन साउद पनि वाइकोम्ब हाउस क्रिकेट क्लबबाट मिडलसेक्स काउन्टी क्रिकेट लिग खेल्दै नयाँ अनुभव बटुल्ने तयारीमा छन्।
23/05/2026
Andrew Leonard ले आफ्नो जन्मदिनलाई जीवनकै सबैभन्दा विशेष र रमाइलो क्षणमध्ये एक बताएका छन्।
“मेरो दोस्रो घर नेपाल” भन्ने शब्दले फेरि एकपटक नेपालीहरूको माया संसारभर चिनाएको छ।
23/05/2026
बिश्व कप लिग २ मा ८ मा ६ खेल जितेपछि नेपालका कप्तान।
23/05/2026
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना।
22/05/2026
मैदानमा शानदार प्रदर्शन, त्यसपछि मिठो उत्सव!
इशान पाण्डेको अविस्मरणीय इनिङ्सको खुशीमा नेपाल टोली को विशेष सेलिब्रेसन ।
22/05/2026
आइसिसी विश्व कप लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
21/05/2026
नेपालमा आफ्नो लिग २ को सम्पूर्ण खेल खेलिसकेपछि स्कटल्यान्ड क्रिकेट टिमले धन्यवाद नेपाल Thank You Nepal भनेको छ।