21/01/2023
माउन्ट स्टार युथ क्ल्ब बुटवल ले रुपन्देही जिल्ला लिग छनौट प्रतियोगिता -२०७९ , मा सहभागी हुन का लागि छलफल गर्दै !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mount Star Youth Club - Butwal , Rupandehi, Sports, Rupandehi, .
21/01/2023
माउन्ट स्टार युथ क्ल्ब बुटवल ले रुपन्देही जिल्ला लिग छनौट प्रतियोगिता -२०७९ , मा सहभागी हुन का लागि छलफल गर्दै !
08/03/2019
माउन्ट स्टार युथ क्लब को कार्यसमिती सदस्य शकर दर्लामी को छोरा सरोज दर्लामी जापान मा हुने U-12 खेल्न को जापान जादै Vai
05/03/2019
Nepal National Team Jersey & Logo
07/11/2018
Suraj Rana Magar, GoalNepal.com
04/11/2018
Suraj Rana Magar, GoalNepal.com
04/11/2018
Suraj Rana Magar, GoalNepal.com
04/11/2018
आयोजक माउण्ट स्टार फाइनलमा
बुटवल । आयोजक माउण्ट स्टार युथ क्लब बुटवलमा जारी पाँचौं माउण्ट स्टार कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल स्थित श्री नहरपुर माविको खेलमैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक माउण्ट स्टारले साविक विजेता चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई ३–० ले हरायो । माउण्ट स्टारको जितमा अफ्रिकी खेलाडी अजयी मार्टिन्सले ह्याट्रिक गरे ।
शुक्रबारको खेलमा ह्याट्रिक गरेका आयोजक टोलीका अजयी मार्टिन्स म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १८ गते आइतबारको दोस्रो सेमिफाइनल खेल गोर्खा ब्वाईज क्लब, बुटवल र भैरव एफसी, नवलपरासी बीच हुने आयोजकले जनाएको छ ।
02/11/2018
आयोजक माउण्ट स्टार सेमिफाइनलमा
बुटवल (खेलदैनिक) । क्वाइन टसमा भाग्यमानी भईदिएपछि आयोजक माउण्ट स्टार युथ क्लब यहाँ जारी पाँचौं माउण्ट स्टार कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल स्थित श्री नहरपुर माविको खेलमैदानमा बिहीबार सम्पन्न तेसे क्वाटरफाइनलमा माउण्ट स्टारले सेभेन स्टार युथ क्लब, बेलभरियालाई क्वाइन टसमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
नियमित समयतर्फ आयोजक माउण्ट स्टारका लागि सुवास गुरुङले गोल गरे भने उता सेभेन स्टारका लागि अफ्रिकी खेलाडी पेपेले गोल गरेका थिए । त्यसपछि खराब प्रकाशका कारण थप समय खेल खेलाउन नसकिएपछि दुवै टोलीको सहमतिमा क्वाइन टस गरिएको थियो । जसमा आयोजक भाग्यमानी साबित भईदियो ।
बिहीबारको खेलमा आयोजकका सुवास गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १६ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सुनौलो संगम युवा क्लब, देवीनगर र भैरव एफसी, नवलपारासी बीच आयोजकले जनाएको छ ।