01/06/2026
हाम्रो प्रिय तथा उत्कृष्ट भेट्रान खेलाडी श्री जीवन राईज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईंको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य, खुशी र सफलताले भरिपूर्ण रहोस्। फुटबलप्रतिको तपाईंको समर्पण र योगदान सधैं प्रेरणादायी रहिरहोस्। उज्ज्वल भविष्य र दीर्घायुको शुभकामना।
जन्मदिनको धेरै धेरै शुभकामना, जीवन राईज्यू! 🎂⚽🎉Jiban Rai
29/05/2026
हाम्रा प्रिय, मिठो स्वभावका तथा सिनियर भेट्रान खेलाडी आदरणीय छविलाल खत्री दाइलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना । 🎉🎂⚽
तपाईंको सरलता, माया, अनुभव र फुटबलप्रतिको समर्पण हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ । जीवनमा सधैं सुख, शान्ति, राम्रो स्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलता प्राप्त होस् भन्ने कामना गर्दछौं ।
मैदानभित्र र बाहिर तपाईंले देखाउनुभएको नेतृत्व, साथ र हौसलाले सधैं सबैको मन जितिरहोस् । आगामी दिनहरू अझ खुशी, सफल र स्मरणीय बनून् ।
फेरि एकपटक जन्मदिनको धेरै धेरै शुभकामना दाइ । 🎊🙏
MD Ale MagarParash BhandariJiban Rai
09/05/2026
Match Day.
We are ready for the fight.
2nd Budhasubba Cup by Dharan United.
Go for Glory Abu Dhabi Phoolbari F.C.
Best of luck to all participating team.
The wait is over! 🚨 Debuting today: Bikash Lama.
A name synonymous with midfield mastery, Bikash Lama joins us with a wealth of experience from his time with Friends Club, APF FC, Boys Union and Himalayan Sherpa Club. Known for his tireless work rate and consistent excellence, he’s ready to command the center of the pitch.
Welcome to the team, Bikash! ⚽🔥
Dharan United Football Club, UAE UAE Nepalese Football Association -UNFA Nepalese Football Around Uae लमजुङ एफ सि युएई Laligurans FC ROYAL I CAD FC