New boys FC dubai

New boys FC dubai

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New boys FC dubai, Sports Club, Sharjah.

06/07/2026

World cup prediction ❤️😀😀

Photos from New boys FC dubai's post 05/07/2026

युरोपमा ३० डिग्रीमै मानिस मरेको खबर आउँछ, तर यता ५० डिग्रीमा हामी त मज्जाले खेल्दै छौँ। 😎☀️ Beat the Heat! 💪

Photos from New boys FC dubai's post 01/07/2026

🎉🎂 New Boyz Club का संरक्षक तथा दुबई किरसिल फुटबलमा आबद्ध आदरणीय श्री चक्र तिमिल्सिनाज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎉

हजुरको जीवन सधैं सुख, शान्ति, सु-स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। हजुरले देख्नुभएको हरेक सपना पूरा होस् र जीवनको हरेक यात्रामा नयाँ-नयाँ सफलताहरू प्राप्त हुँदै जाऊन्।

भगवानले हजुरलाई दीर्घायु, उत्तरोत्तर प्रगति र निरन्तर खुसी प्रदान गरून्।
@
जन्मदिनको धेरै धेरै शुभकामना! 🎉🎁🎈

— New Boyz परिवार ❤️

25/06/2026

📅 𝐌𝐚𝐫𝐤 𝐘𝐨𝐮𝐫 𝐂𝐚𝐥𝐞𝐧𝐝𝐚𝐫!

यही आउँदै गरेको 𝐉𝐮𝐥𝐲 𝟒𝐭𝐡, 𝟐𝟎𝟐𝟔 (𝐒𝐚𝐭𝐮𝐫𝐝𝐚𝐲) मा आयोजना हुन गइरहेको 𝐍𝐞𝐰 𝐁𝐨𝐲𝐬 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐆𝐞𝐭 𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫, 𝐋𝐢𝐯𝐞 𝐌𝐮𝐬𝐢𝐜 & 𝐁𝐁𝐐 𝐏𝐚𝐫𝐭𝐲 मा सम्पूर्ण 𝐍𝐞𝐰 𝐁𝐨𝐲𝐬 𝐅𝐚𝐦𝐢𝐥𝐲 का सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

आउनुहोस्, सम्पूर्ण 𝐍𝐞𝐰 𝐁𝐨𝐲𝐬 𝐅𝐂 𝐅𝐚𝐦𝐢𝐥𝐲 परिवारका साथ रमाइलो भेटघाट, मिठो 𝐁𝐁𝐐 तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूको आनन्द लिऔं र आफ्नो उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाऔं।

📅 मिति: 𝐉𝐮𝐥𝐲 𝟒𝐭𝐡, 𝟐𝟎𝟐𝟔 (𝐒𝐚𝐭𝐮𝐫𝐝𝐚𝐲)
📍 स्थान: 𝐑𝐚𝐫𝐚 𝐀𝐠𝐫𝐨 𝐅𝐚𝐫𝐦
कार्यक्रम: 𝐍𝐞𝐰 𝐁𝐨𝐲𝐬 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐆𝐞𝐭 𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫, 𝐋𝐢𝐯𝐞 𝐌𝐮𝐬𝐢𝐜 & 𝐁𝐁𝐐 𝐏𝐚𝐫𝐭𝐲

सम्पूर्ण 𝐍𝐞𝐰 𝐁𝐨𝐲𝐬 𝐅𝐚𝐦𝐢𝐥𝐲 लाई चुल्हे निम्तो छ।
तपाईंहरूको उपस्थितिको हार्दिक अपेक्षा गरेका छौं।

𝐒𝐞𝐞 𝐲𝐨𝐮 𝐚𝐥𝐥 𝐨𝐧 𝐉𝐮𝐥𝐲 𝟒

Chakra Timilsina Jitendra Karkii Durga Dhakal Nargurung Gurung Thapa किशोर थापा Kishor Arjun Sharma Sanjib Gurung Indra Gurung Gurung Min Ganesh Thapa Lachuman Khanal Khushi Jung Gurung

09/05/2026

𝐏𝐫𝐨𝐦𝐢𝐬𝐞 𝐢𝐬 𝐚 𝐏𝐫𝐨𝐦𝐢𝐬𝐞” भन्ने आफ्नो वाचा पूरा गर्दै 𝐍𝐞𝐰 𝐁𝐨𝐲𝐬 𝐅𝐂 लाई जर्सी प्रदान गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको सहयोग, माया र समर्थनले हाम्रो क्लबलाई थप उत्साहित र प्रेरित बनाएको छ। खेलकुद क्षेत्रप्रति देखाउनुभएको सकारात्मक योगदानको हामी उच्च प्रशंसा गर्दछौं।

Durga Dhakal Ajay kafle Rara Documents Clearing Services

08/05/2026

𝐒𝐞𝐞 𝐲𝐨𝐮

𝟐𝐧𝐝 𝐁𝐮𝐝𝐡𝐚𝐒𝐮𝐛𝐛𝐚 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟔

21/04/2026

Player and management are celebration with trophy and enjoy the beautiful moment 🥇🥇🏆🏆🎉🎊🎈👏👏
FC💪👏⚽️❤️

Photos from New boys FC dubai's post 21/04/2026

2nd GCD cup 2026 मा New Boys Fc le उत्कृष्ट खेल प्रदर्शन गर्दै 1st को उपाधी उचाल्न सफल भएकोमा सम्पुर्ण खेलाडी ,म्यानेजमेन्ट र समर्थकहरु लाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछौं ।तपाईंहरुको कडा मेहनत र लगनशीलता ले गर्दा नै हामी यो उचाईमा पुगेका छौ र आगामी दिनहरुको लागि पनि सफलता को शुभकामना व्यक्त गर्दछौं ।
उत्कृष्ट आयोजना गर्न सफल GCD Royal Gorkha Fc लाई बधाई तथा धन्यवाद दिन चाहन्छौ।
जय New Boys Fc परिवार

20/04/2026

Congratulations to all guys 🏆🏅🥇, you are doing your best—thank you for everything. What an amazing game and incredible team spirit!
Saroz Koirala Bhupal Gurung Sanjib Gurung Chakra Timilsina Jitendra Karkii Durga Dhakal Thapa किशोर थापा Kishor Solo Aayush Gurung Gurung Jagat raut Rakesh Hamal Lachuman Khanal Anil Rana khadka Indra Gurung poudel Ravee Thapa Magar Sunil K Shresthaa Surya Sunuwar Arjun Sharma timilsina

युएईमा रारा न्यु ब्वाईजलाई दोस्रो जिसीडी कपको उपाधि 20/04/2026

Congratulations to the players, management and well wishers on winning the 2nd GCD cup2026 . Your commitment, strategy, and teamwork have led to this remarkable success. Wishing you continued victories ahead.Thanks to nepali.goalnepal.com GCD Cup2026 #💐💐❤️❤️

युएईमा रारा न्यु ब्वाईजलाई दोस्रो जिसीडी कपको उपाधि काठमाडौं । जिसीडी रोयल गोर्खा एफसी, दुबई (युएई) को आयोजनामा सम्पन्न दोस्रो जिसीडी कप नकआउट फुटबल प्रतियोगिताको उप....

Want your business to be the top-listed Gym/sports Facility in Sharjah?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sharjah
0971