19/09/2023
Mark the date. See you all there.
म्याग्दी जलजला परियार को वर्षिक उत्सव के अवसर मा, यही सेप्टेम्बर २४, आइतबार का दिन अन्तर (ओडा इस्तारी) जलजला फुटबल प्रतियोगिता हुन गैरहेको हुधा, समय मै आफनो टिम बुकिङ गरि आफ्नो ओडा को स्थान पक्का। टिम बुकिङ को लागी तला को नम्बर मा सम्पर्क गरनु होला।
दिपेन- ०४४९७६५२७३ नबिन-०४१६५६०५४७ मिजास-०४२६९००७५९ किरण-०४०६९८३४१७