21/04/2026
नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता PM Cup मधेश प्रदेशमा सफलतापूर्वक सम्पन्न गर्न खटिनुहुने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक बधाई दिन चाहन्छु।
साथै मधेश प्रदेशका सम्पुर्ण सदस्य हरूमा मधेश प्रदेश किर्केट टोलीका खेलाडीहरूको तर्फबाट हि्दय देखि धन्यबाद ब्यक्त गर्न चाहन्छौ।
आशा छ आउने दिनहरूमा यस्ता प्रतियोगिता धेरै भन्दा धेरै हुनेछ।
Madhesh Province Cricket
Cricket Association of Nepal-CAN
04/03/2026
20/02/2026
17/02/2026
12/02/2026
08/02/2026