Himalayan Dynamos Page

Himalayan Dynamos Page

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalayan Dynamos Page, Sports Team, Brampton, ON.

05/05/2026

Thank you daily Toronto!

क्यानाडाको ब्राम्पटनस्थित एन्ड्र्यु म्याक्यान्डलेस पार्कमा आगामी जुन १३, २०२६ (शनिबार) ४० वर्षमाथिका खेलाडीहरूको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिमालयन डायनामोज एफसीद्वारा आयोजित उक्त प्रतियोगितालाई सफल बनाउन विभिन्न क्षेत्रमा स्वयंसेवकको आवश्यकता रहेको आयोजकले जनाएको छ।

कार्यालय सहायक, बल संकलक, डेटा रेकर्डर, खाना वितरण, मेडिकल सहयोग तथा मैदान व्यवस्थापनका लागि स्वयंसेवकहरू आह्वान गरिएको छ। दिनभर विभिन्न सिफ्टमा काम गर्ने अवसर उपलब्ध हुनेछ।

Himalayan Dynamos Page

बालबालिकाका लागि मे देखि अक्टोबरसम्म चल्ने फुलबल प्रशिक्षण शुरू हुँदै 05/05/2026

Thank you Jayram Gautam ji and NepalTouch team!

बालबालिकाका लागि मे देखि अक्टोबरसम्म चल्ने फुलबल प्रशिक्षण शुरू हुँदै ब्राम्टन। हिमालयन डायनामोज एफसीले बालबालिकाका लागि तेश्रो वर्ष पनि 'किड्स सकर ट्रेनिङ' कार्यक्रम सञ्चालन

12/24/2025
Want your business to be the top-listed Gym/sports Facility in Brampton?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Brampton, ON