Rajan Paija official

Rajan Paija official

Share

I am sports man
#karate

03/24/2024

रगंहरु दलेर पखालिन्छ
त्यस्तै गरि पखालिने गरि लगाउनु
अनैकौ थरिका रगंहरु मज्जाले लगाउनु र रमाउनु फागु पुर्णिमाको शुभकामना 🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋

Photos from Rajan Paija official's post 01/31/2024

मलाइ थाहा छैन म सहि छु या गलत त्यो समय र परिस्थितिले भन्ला तर म कोसिस चाहिं राम्रोको लागि गरिरहने छु |
केहि समय भयो मनमा अनेकौ प्रश्नहरुले झेलि रहदा पनि म नबोल्नुको कारण कसैलाइ चोट पुग्न सक्छ मन दुख्न सक्छ यस्तै यस्तै कुराले नबोल्नुनै हो ???
तर केहि कुराहरुले आफु प्रति प्रश्न गरेपछि त्यसको जवाफ दिनु पर्छ भनेर केहि कुराहरु लेख्न मन भयो आज ?
सामाजिक सजाल प्रति मेरो आजकाल खासै चासोको बिषय रहदैन तै पनि कहिले काहि झलक झुलुक समय मिले सम्म आखा गएको हुन्छ तर केहि कुरा प्रति मेरो गुनासो भएर नभएर केहि हुने कुरा भएन त्यहि कारण पनि टाढा बस्नु मन छ |
हामि हाम्रो समाजमा के खोजि रहेका छौ राम्रो या नराम्रो फरक यहि र यस्तै हो |
सायद म मेरो बल्यकाल खेल सङ्ग रमाउने भएर होला खेल प्रति यति मोह छ नि मर भने पनि मर्नको लागि तयार हुने मान्छे हो म तपाइहरुले यहि बुझिदिनु होला |
खेल प्रति सम्मान मात्र होइन मैले चाहेको त प्रत्येक वडामा कुन खेल खेल्न सकिन्छ त्यहि खेलको बिकासको लागि के गर्न सकिन्छ त्यहि खेलकुदको भवन बनाउन सकियोस् सबैले बुझियोस भन्नु हो ?
आज एक जना भाइले मलाइ स्क्रिन सट पठाउनु भएको रहेछ यसो खोलेर हेरेको जिम्मेबार ब्यक्तिले लेखेको रहेछ पढे मनमा कुराहरु खेलिरहे अनेकौ..................?????
खेललाइ बिकास गर्नु पर्छ सक्दो कोशिश गरेर सकिन्छ भने म रहदा सम्म कोशिश चाहि गरिरहन्छु |
कुरा आयो ठुलै आन्दोलन गर्ने कुरा आएछ ठिकै छ गर्नुहोला मेरो भन्नु केहि छैन |
कुनै सम्रचना बनाउनु ठुलो कुरा होइन जोगाउनु अत्यन्तै महत्वपुर्ण कुरा हुदो रहेछ त्यो मैले राम्रो सगं बुझेको छु यस्तो कुराहरु पहिला नै नआएको भने होइन्न मैले धेरै सगं भनेको नि छु ?
नेपाल खेलकुद परिषदमा दर्ता रहेको नेपाल कराते महासघंको मातहतमा रहेको शाखाको रुपमा सञ्चालन हुदै आइरहको बडिगाड डोजो हो | यस्ता डोजोहरु नेपालभरि हजारौ सख्यामा छन जहां खेल प्रति लाग्ने खेल खेल्नको लागि चाहेर पनि शहरमा जानु पर्ने जुन बाध्यता परिस्थितिहरु थियो त्यो परिस्थितिलाइ गाउघरमा खेलिने सबै प्रकारका मार्सल आर्ट खेलहरुले ठुलो भुमिका खेलिरहेको छ |
आफ्नो पहिचान सगैं ठाउ भुगोल र देशको नाम चिनाउन हरदम प्रयास गर्ने सबै खेलका खेलाडिहरु ,प्रशिक्षकहरुलाइ सम्मान व्यक्त गर्दछु |
आफुले जे जान्यो त्यहि नै गर्ने हो र मैले त्यहि काम गरे मैले करिब २५ बर्ष भन्दा बढि यस खेलकुदमा बिताएको रहेछु र सकेको जिवन्त खेलमा लागिरहनेछु |
बडिगाड डोजो त्यसै हचुवाको भरमा बनेको होइन Giri सर धेरैको पसिना जोडिएको छ |
नेपालमै नमुना राष्ट्रिय प्रतियोगिता बनाउन सफल बनेको डोजो हो | हाल सम्म यहिं डोजोबाट जापान , दुबई , थाइल्याण्ड , बगंलादेश,भारत र नेपालको बिभिन्न स्थानहरुमा प्रतियोगितामा सहभागिता भइ उत्कृष्ट नतिज लिन सफल भएका छन् |
मलाइ तपाइ र तपाइको आन्दोलन प्रति खासै चासोको बिषय छैन तर तपाइलाइ हेक्का रहोस कि कुनै पनि सस्था जन्माउन र त्यसमा गरेको बिना स्वार्थको लगानिले बनेको एउटा सपना हो मेरो बडोगाड डोजो 🥋🥋🥋🥋🥋🥋🥋
यदि तपाइलाइ हताउनै मन छ भने रङगशालाको अगाडि हाम्रो महासघं र कराते सघं छ त्यहांबाट लौ हजुर बडिगाड डोजोले खेलाडिहरु उत्पादन गरे कहा कहा देश बिदेश पुगे राम्रो भएन प्रभु भन्नु भयो भने पत्र दिनुहुन्छ पुर्व राष्ट्रिय खेलकुद सदस्य सचिव हाल नेपाल कराते महासघंको अध्यक्ष आदरणिय गुरु lama हुनुहुन्छ म पनि भनि दिउला गुरु घुमाएरै लामो लेखेर दिनुहोला भनेर 🤺🤺
बडिगाड डोजो आज भन्दा करिब ६ बर्ष अगाडिबाट बनाउन सुरु गरि अझै सम्म पनि बनाउन बाकि रहेको छ केहि रिन तिर्न बाकि र केहि कुराहरु थप्न बाकि छ |
केहि तस्बिरहरु छन जुन तस्बिरले हिजो बडिगाड डोजो बनाउदै गर्दाको तिता मिठा यादहरु मेटाइदिन्छ |
सहयोग गर्नुहुने धेरै अग्रज व्यक्तिहरु हुनुहुन्छ सबै प्रति सदैब सम्मान व्य्क्त गर्दछु |||

Want your business to be the top-listed Gym/sports Facility in Brampton?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


103 Nathaniel Crescent
Brampton, ON
L6Y5M3