SADAM Football CLUB SFC". ".

SADAM Football CLUB SFC". ".

Partager

Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de SADAM Football CLUB SFC". "., Équipe sportive, Democratic Republic of the.

Photos from SADAM Football CLUB SFC". ".'s post 14/07/2026

हामि अहिलेको विस्वकप निकै सुन्दर खेलमैदानमा भैरहेको अवस्था मा उत्साहजनक तरिकाले हेरिरहेका छौ तर हाम्रै देशको सबैभन्दा ठूलो खेलमैदान को अवस्था बारे मा के जानकारी छत ।
यो हो दशरथ रंगशाला हालको अवस्था निकै अग्ला अग्ला घासेमैदान ।

02/07/2026

UNDER 20 फुटबल प्रतियोगिता २०८३

स्थान- धनकुटा चुलिबन
आयोजक- DHANKUTA FOOTBALL ACADEMY

30/06/2026

फिफा विश्व कप २०२६- नकआउट चरणका खेल तालिका नेपालि समय अनुसार कति कति समयमा खेल हुदै छ्त तल देख्न सक्नुहुन्छ। 🏆️🥅⚽️

Photos from SADAM Football CLUB SFC". ".'s post 27/06/2026

धनकुटा ५, करिमटारको खेल मैदानमा हिजोबाट सञ्चालन भएको अन्डर-१८ पुरुष फुटबल प्रतियोगितामा हाम्रो SADAMTAR F.C. ले उत्साहजनक सहभागीता जनाएको छ।
अत्यन्तै खुसीका साथ जानकारी गराउन चाहन्छौँ कि हिजो भएको हाम्रो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सडम्तार FC ले जित दर्ता गरेको छ र प्रतियोगिताको दोस्रो चरण (Next Round) मा प्रवेश गर्न सफल भएको छ! यो सानदार जितका लागि सम्पूर्ण खेलाडी साथीहरू तथा सहयोगी टिमलाई हार्दिक बधाई! 🎉👏
🙏 विशेष धन्यवाद ज्ञापन 🙏
यस प्रतियोगितामा क्लबको इन्ट्री (दर्ता) का लागि हामीलाई आर्थिक सहयोग गर्नुहुने हाम्रै आदरणीय श्री सुरज याखा ज्यू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ।
उहाँले क्लबलाई रु. २,५००/- (अक्षरेपि दुई हजार पाँच सय रुपैयाँ) सहयोग प्रदान गरी खेलाडीहरूको हौसला बढाउनु भएकोमा सडम्तार FC परिवार उहाँलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछ। हजुरको यो निस्वार्थ सहयोग र खेलप्रतिको माया हाम्रा लागि सधैं प्रेरणाको स्रोत बन्नेछ।
आगामी खेलहरूमा पनि यहाँहरू सम्पूर्णको यस्तै साथ, समर्थन र मायाको अपेक्षा राख्दछौँ।

Vous voulez que votre entreprise soit Gym la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Téléphone

Site Web

Adresse


Democratic Republic Of The