12/11/2022
आजा २०७९-०७-२६ भएको फ्रेन्ड्ली फुटबल खेल ( बिजयपुर फुटबल क्लव V/S गढवा फुटबल क्लव )
हुन गएको खेलमा हाम्रो विजयपुर फुटबल क्लव १ गोल ले विजय भाको छन् आगामी दिनहरु मा पनि यस्तै खेल्दै जाओन । well-done our B.F.C Teams.
score-( विजयपुर ( १ ) vs ( 0 ) गढवा )