T20 Nepal Page

T20 Nepal Page

Partager

✅“24 hours news — don’t miss a single update. Follow the page for nonstop News coverage.”🇳🇵

Photos from T20 Nepal Page's post 20/07/2026

इन्डिया मा जेन्जी को खेल

Photos from T20 Nepal Page's post 20/07/2026

इन्डिया को ताजा अवस्था

20/07/2026

इन्डिया ससद मा हाँगामा बाहिर पर्दसन गर्ने हरु तैनाथ
श्रोत : इन्डिया मिडीया ।

20/07/2026

भारत मा जेन्जी को तहल्का ससद भवन घेराउ गर्ने तर्फ ।

श्रोत : ABP NEWS

Photos from T20 Nepal Page's post 20/07/2026

विश्व कप हेर्दै गर्दा बाख्रा का #न्ड
राम राम विश्व कप हेर्दै गर्दा बाख्रा को इन्ट्री अहिले बाख्रा प्र हार खोजी कार्य जारी ।

भिडीयो लिङ्क कमेन्ट मा ।

Photos from T20 Nepal Page's post 20/07/2026

1M VIEWS
राम राम राम विश्व कप जीते पछि आफ्नो दाइ सग ट्रफी को साथ रमाउदै गरेको भीडीयो अहिले 1M LIKE पुगेको छ सामाजिक संजाल मा ।

1M views 😱

20/07/2026

जोफ्रा आर्चरसँग नेपाली बलर रिजन ढकाल भारत भर्सेस इङ्ग्ल्यान्ड बीचको ऐतिहासिक एकदिवसीय खेल हेर्नलाई मैदानमा पुगेका थिए रिजन ढकाल। त्यसै क्रममा लडस मैदानमा पुगेका नेपाली खेलाडी रिजन ढकाल जोफ्रा सँग भेट गरेका छन्

20/07/2026

जुत्ता 👞 Mbappe ले लग्यो
Cup 🏆स्पेनले लग्यो
Messi ले नेपालीको निन्द्रा
मात्र लग्यो।
😴🥱
बधाई छ स्पेन फाइनल्ली रचना ले पार्टी परिवर्तन गरेकी छन ।🤣

Photos from T20 Nepal Page's post 19/07/2026

अब को युग जेन्जी को हो
अब राज जेन्जी ले गर्छ बधाई छ स्पेन बधाई छ
अर्जेन्टिना सर्मथक ज्ञानेन्द्र शाही आज पनि जापान को थररा बजाउने त होला लाइभ आएर अन्ट सन्त घन्ट भनेर भाषण नदिनु है अर्जेन्टिना हारेको झोक मा 🤣

19/07/2026

फोटो सुट गर्दै 😃 झोला चाइ खोल्न विर्सीय छ ।
भरे श्रमदान भनेर फेस्बुक मा पोस्ट गर्न लाइ 😊

Vous voulez que votre entreprise soit Gym la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Site Web

Adresse


Democratic Republic Of The