गाईँ खाने कथा 😂
ढुंगा बोक्छु Tractor हैन,
पैसा माग्छु खलासी हैन,
घाँस काटेर ल्याउँछु मलामी हैन,
सुँघेर दिमाग छ मान्छे होइन।
बोल्दा नेता हैन,
सलाह दिँदा डाक्टर हैन,
कराउँदा शिक्षक हैन,
तर अरूको काममा नाक घुसाउँदा गाउँको मुखिया भन्दा कम छैन।
Nepal cricket peek
नेपाल र नेपालीलाई सधैं सही मार्ग देखाउने प्रेरणा बनौं 🇳🇵
सत्य, साहस र इमानदारी हाम्रो पहिचान बनोस् ✨
12/05/2026
बलेन शाह ले काम गर्छन् होला तर कता कता उनका आसेपासे ले गर्दा भोलि खतरा हुन सक्छ जस्तो अनुभूति भएको छ अरु भन्दा नी यो बीच को दलाल ले गर्दा कै न केही पक्का हुन्छ समय मै द्यान दिनु होला प्रधानमन्त्री ज्यू नत्र तपाईं ले त हेलिक्टरमार्फत भाग्ने बाटो नी सायद मिल्दैन होला यो भतुवा लाई फाल्नु पहिला B***n
#जनताको_आवाज #सत्य_को_लडाइँ
हर्के बाहेक सबै को दिन शुभ रहोस् 🙏🙏
सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यूको राजीनामा माग्ने तिम्रो हैसियत छैन पहिला त्यो औकात बनाएर औं दिमाक मा गु भरिएको मान्छे अनि माग्नु है
चन्दापाङ ज्यू 🤣🤣🤣
28/04/2026
दिमाक हराएको मान्छे 🤣
28/04/2026
मूजी को दिमाक त कीरा ले खाई सके छ अनि किन पागल भया न हिन्नु 🤣😝😝😝
24/04/2026
Hark Sampang Revolution
हर्क साम्पाङ्ग ले राजीनामा दिनु पर्छ कि पर्दैन ??????
कमेन्ट गरम 😝🙏क
20/04/2026
Are you ready 🙏🙏❤️
16/04/2026
Rai पार्टी को गोठालो लाई जे बोल्दा नी चल्छ जस्तो लागेको थियो हिजो त्यै सोचेर क क भन्दै थियो हिजो बाट नाई नामो निसान छैन फेस्बुक तिर 🤣🤣🤣🤣
Cliquez ici pour réclamer votre Listage Commercial.
Emplacement
Type
Contacter l'entreprise
Téléphone
Site Web
Adresse
Democratic Republic Of The