Patanjali yog Baitadi

Patanjali yog Baitadi

Partager

God Ram say....
सज्जनहरूको रक्षा गर्न, दुष्टहरूको नाश गर्न
र धर्मको स्थापना गर्न
म प्रत्येक युगमा अवतार लिन्छु।

20/03/2026

🙏 यदि तपाईंलाई कुनै पनि प्रकारको रोग, समस्या वा शारीरिक कमजोरी छ भने—
र त्यसलाई औषधि होइन, योगको माध्यमबाट प्राकृतिक रूपमा निको पार्न चाहनुहुन्छ भने…
👉 हामीलाई Message गर्नुहोस्
👉 वा यही भिडियोमा Comment गर्नुहोस्
तपाईंको समस्याअनुसार
🧘‍♂️ सही योग, प्राणायाम र समाधान हामी दिन्छौं।
विश्वास गर्नुहोस्—
रोगको समाधान योगमा नै छ।
🌿 Patanjali Yog Samiti Baitadi

20/03/2026

दृष्टि कमजोर छ भने चिन्ता होइन, समाधान योगमा छ।
नियमित प्राणायाम र नेत्र योगले चश्मा हटाउन पनि मद्दत गर्छ।
आजै प्रतिज्ञा गरौं—‘रोग होइन, योग रोजौं।’
🙏

26/12/2025

सज्जनहरूको रक्षा गर्न, दुष्टहरूको नाश गर्न
र धर्मको स्थापना गर्न
म प्रत्येक युगमा अवतार लिन्छु।

22/12/2025

उद्धरेदात्मनाऽत्मानं
नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुर्
आत्मैव रिपुरात्मनः ॥

21/12/2025

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

18/11/2024

इच्छुक साधक ज्यू हरु लाई आमन्त्रित ।।।
बैतडी गोठालापानी , निर्माण व्यवसाय भवन को घरमा ।

01/09/2024

पतन्जली योग समिती परिवार ले आयोजन गरेको पतन्जली योगमय तिज महोत्सब २०८१ आज भब्य रुपमा सम्पन्न ...ॐ
Baitadi gothalapani ...

01/09/2024

पतन्जली योग समिती परिवार ले आयोजन गरेको पतन्जली योगमय तिज महोत्सब २०८१ आज भब्य रुपमा सम्पन्न ...ॐ
Kanchanpur Mahendranagar..

31/08/2024

पतन्जली योग समिती परिवार ले आयोजन गरेको पतन्जली योगमय तिज महोत्सब २०८१ आज भब्य रुपमा सम्पन्न ...ॐ
Kailali dhangadhi...

27/08/2024

5_yoga Asanas for stomach pancreas and diabetes....

Photos from Patanjali yog Baitadi's post 06/08/2024

बैतडी योग समिति ।।
दैनिक बैतडी मा योग हुँदै इच्छुक बक्ती हरु ले निःशुल्क रूप मा योग सिक्न सक्नु हुन्छ ।।
अब के दिन मा जुम बाट हाम्रो पर्तछ प्रसारण पनि हुने छ ।
इच्छुक बक्ति हरु ले message गर्दा हुन्छ ।।।

Vous voulez que votre entreprise soit Gym la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Adresse


Gothalapani, Baitadi
Democratic Republic Of The