Brotherhood FC

Brotherhood FC Nepalese Football Club
Brno , Czech Republic

हामिले त सरकारलाई सकेकाे सहयाेग गर्याे । तपाईहरू पनि सकेकाे गर्नुहाेला
27/08/2026

हामिले त सरकारलाई सकेकाे सहयाेग गर्याे । तपाईहरू पनि सकेकाे गर्नुहाेला

नेपालमा हालै आएको बाढी–पहिरो पीडितका लागि सहयोग गरौँ। 🇳🇵तर यसपटक दल, संस्था, NGO/INGO, influencer वा NRNA मार्फत घुमाएर ...
26/08/2026

नेपालमा हालै आएको बाढी–पहिरो पीडितका लागि सहयोग गरौँ। 🇳🇵
तर यसपटक दल, संस्था, NGO/INGO, influencer वा NRNA मार्फत घुमाएर होइन—सकेसम्म सिधै सरकारी राहत कोषमा।
देश- बिदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरू,
पारदर्शी र सही ठाउँमा पुग्ने गरी सहयोग गरौँ।

सिधै सरकारी राहत कोषमा । 🙏🇳🇵

जनताको सहयोग—बाढीपीडित जनताकै लागि !

https://www.facebook.com/share/1bYjXDUHoY/?mibextid=wwXIfr

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

10/08/2026

हिजो आयोजित साताै एनआरएन खेलकुद कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अहोरात्र खट्नुहुने, अमूल्य समय, सल्लाह, र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रतिBrotherhood fc परिवार हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ।​​तपाईँहरूको यो साथ, सहयोग र अपनत्वले नै हामीलाई आगामी दिनहरूमा अझ उत्कृष्ट कार्यक्रमहरू आयोजना गर्ने हौसला प्रदान गरेको छ।

​पुनः एकपटक सबैलाई धेरै धेरै धन्यबाद

09/08/2026

आदरणीय, शर्मिला श्रेष्ठ ज्यु
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 500 CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं ।
यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

आदरणीय,  rishi kc ज्यु                🙏हार्दिक आभारयहि मिति अगष्ट ९   sunday को दिन हुन  गईरहेकाे एनआरएन कपकाे लागि यस B...
07/08/2026

आदरणीय, rishi kc ज्यु
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 1000 CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं ।
साथै व्यवसायीक सफलताको कामना गर्दछौ। यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

आदरणीय,  बिष्णु घिमिरे                 🙏हार्दिक आभारयहि मिति अगष्ट ९   sunday को दिन हुन  गईरहेकाे एनआरएन कपकाे लागि यस ...
05/08/2026

आदरणीय, बिष्णु घिमिरे
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 1000 CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं ।
यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

आदरणीय,  Yak and yeti nepalska  a indicka resturant                 🙏हार्दिक आभारयहि मिति अगष्ट ९   sunday को दिन हुन  ग...
05/08/2026

आदरणीय, Yak and yeti nepalska a indicka resturant
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 1000 CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं ।
साथै व्यवसायीक सफलताको कामना गर्दछौ। यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

आदरणीय,  राेहित घले ज्यु                🙏हार्दिक आभारयहि मिति अगष्ट ९   sunday को दिन हुन  गईरहेकाे एनआरएन कपकाे लागि यस...
02/08/2026

आदरणीय, राेहित घले ज्यु
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 750CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं । यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

आदरणीय,  कमल कँडेल ज्यु                🙏हार्दिक आभारयहि मिति अगष्ट ९   sunday को दिन हुन  गईरहेकाे एनआरएन कपकाे लागि यस ...
01/08/2026

आदरणीय, कमल कँडेल ज्यु
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 600CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं । यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

आदरणीय,  अजित थापा मगर                 🙏हार्दिक आभारयहि मिति अगष्ट ९   sunday को दिन हुन  गईरहेकाे एनआरएन कपकाे लागि यस ...
25/07/2026

आदरणीय, अजित थापा मगर
🙏हार्दिक आभार
यहि मिति अगष्ट ९ sunday को दिन हुन गईरहेकाे एनआरएन कपकाे लागि यस Brotherhood fc brno लाई तपाईंले 505CZK आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं । यहाँहरूकाे साथ र सहयाेग सधैभरि यसरी नै पाईरहाेस
Brotherhood fc brno🙏🙏

Adresa

Charbulova 150
Brno
61800

Otevírací doba

Pondělí 09:00 - 17:00
Úterý 09:00 - 17:00
Středa 09:00 - 17:00
Čtvrtek 09:00 - 17:00

Internetová stránka

Upozornění

Buďte informováni jako první, zašleme vám e-mail, když Brotherhood FC zveřejní novinky a akce. Vaše emailová adresa nebude použita pro žádný jiný účel a kdykoliv se můžete odhlásit.

Odkazy

Sdílet

Kategorie