14/05/2026
नेपाल डार्मस्टाट एफसी 🇳🇵❤️
केही टिमहरू केवल खेल्न आउँछन्,
तर केही टिमहरू आफ्नो आत्मा, आफ्नो भाइचारा र आफ्नो पहिचान लिएर मैदानमा उत्रिन्छन्।
Nepal Darmstadt FC Nepal Darmstadt FC त्यही नाम हो।
Last Year Finalist – Nepali Bundespokal 2025
Winner – Neptrachtler Pokal 2025
यो टिमले हरेक खेलमा केवल फुटबल खेलेन,
संघर्ष, समर्पण र कहिल्यै हार नमान्ने नेपाली भावना देखायो।
फुटबल होस् वा क्रिकेट,
यो समूहले जहाँ पुगे पनि नेपाली समुदायलाई एक बनाउने काम गरेको छ।
टिमभन्दा माथि उठेर, एउटा परिवार बनेर अघि बढिरहेको यो समूह साँच्चिकै सम्मानको पात्र हो।
FC Berlin Nepal e.V. परिवारको तर्फबाट
हामी गर्वका साथ स्वागत गर्दछौं
Nepal Darmstadt FC लाई
Nepali Europapokal 2026 मा।
Berlin फेरि एकपटक तपाईंहरूको आवाज, energy
र fighting spirit ले भरिनेछ।
४–५ July 2026
Sportanlage Grüngürtel, Askaniering 149, Berlin, Germany
See You in Berlin!
12/05/2026
📢 OFFICIAL TITLE SPONSOR ~ MITHO CHA 🤝
When FC Berlin Nepal was still struggling, MITHO CHA became the first sponsor to support our club during our official registration phase.
They stood beside us during Berlin Cup 2022 and again during Nepali Bundespokal 2024, supporting our vision long before many people knew who we were.
Today, seeing Mitho Cha return as the OFFICIAL TITLE SPONSOR of Nepali Europapokal 2026 feels truly emotional for us.
From our early days to organizing one of Europe’s biggest Nepali football weekends, this journey has been built together with people who believed in us from day one.
Thank you, Mitho Cha, for being part of our story once again.
📍 Berlin, Germany
📅 July 4–5, 2026
Stay tuned for an unforgettable tournament ahead! 🔥
Europe TogetherWeRise
12/05/2026
जर्मनीमा रहेका सम्पूर्ण नेपालीहरूको लागि गर्वको क्षण!
“Karneval der Kulturen” Berlin 2026 मा नेपालको कला, संस्कृति, संगीत, पहिचान र विविधता प्रस्तुत हुँदै गरेको देख्न पाउनु साँच्चिकै विशेष र भावुक क्षण हो।
यस सुन्दर पहलका लागि अथक मेहनत गरिरहेको INAS Germany प्रति हार्दिक सम्मान र धन्यवाद।
साथै NRNA Germany, LCC Berlin-Brandenburg तथा सम्पूर्ण सहयोगी संस्थाहरूलाई नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालको पहिचान उजागर गरिरहेकोमा विशेष धन्यवाद।
आउनुहोस्, हामी सबै मिलेर यो भव्य सांस्कृतिक उत्सवलाई साथ दिऔं र बर्लिनमा नेपालको सुन्दरता, आत्मीयता र संस्कृति गर्वका साथ प्रस्तुत गरौं!
२४ मे २०२६
बर्लिन, जर्मनी
10/05/2026
Not the result we fought for, but every defeat teaches something. Heads up, lessons learned, and work continues. This is not the end of our story-we’ll come back stronger. ❤️
08/05/2026
Please support NFC Bavarian Gorkha’s
08/05/2026
डेब्यु टोलीलाई हार्दिक स्वागत! 🇩🇪🏆
NFC Bavarian Gorkha’s लाई
नेपाली Europapokal २०२६ मा हार्दिक स्वागत।
प्रतिभा, उत्साह र टिम–स्पिरिटले भरिएको यो उदीयमान टोलीलाई नेपाली फुटबल मञ्चमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा
नेपाली Europapokal २०२६ रोज्नु भएकोमा धन्यवाद।
तपाईंहरूको सहभागिताले प्रतियोगितालाई अझ विशेष बनाउनेछ।
📅 ४–५ जुलाई २०२६
📍 Sportanlage Grüngürtel,
Askanierring 149, 13585 Berlin, Germany
बर्लिनमा हुने यस रोमाञ्चक फुटबल महोत्सवमा
तपाईंहरूको शानदार प्रदर्शनको प्रतीक्षामा छौँ।
The Beautiful Game Awaits ⚽
04/05/2026
📢 Nepali Europapokal 2026 is coming to Berlin. Join us on 4–5 July 2026 for a two-day community football tournament organised by FC Berlin Nepal e.V., bringing Nepali teams and supporters from across Europe together to celebrate sport, unity, and Nepali culture.
Interested in sponsoring or partnering with us? Please message us or email [email protected]
03/05/2026
Match day Report
03.05.2026