Au pair Nepali Student in Germany

Au pair Nepali Student in Germany

Teilen

Kontaktinformationen, Karte und Wegbeschreibungen, Kontaktformulare, Öffnungszeiten, Dienstleistungen, Bewertungen, Fotos, Videos und Ankündigungen von Au pair Nepali Student in Germany, Sport und Freizeit, Frankfurt.

25/02/2021

जर्मनीमा बस्ने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूकाे साझा थलाेकाे रूपमा विकास गर्न निर्मित याे समुहले नेपालबाट शिक्षा आर्जन या अन्य प्रयाेजनका लागी जमर्नी आउनुहुने नेपालीहरूका लागी विभिन्न सहयाेग पुर्याउँदै आएकाे छ । त्यसैअनुरूप विगतका दिनमा समुहका सदस्यहरूद्वारा जानकारी मुलक सामग्रीहरू पनि तयार पारिएकाे थियाे । बारम्बार एकै किसिमका प्रश्नहरू आउने भएकाले ती सूचनाहरूलाई सबैले देख्ने गरेर राख्नु उचित हाेला ।
सम्पूर्ण जानकारीहरूः
https://bit.ly/35cerYh
Finding University:
https://bit.ly/34cI5LJ
Check whether you fulfill the criteria for Bachelor Studies:
https://www.uni-assist.de/en/tools/check-university-admission/
जर्मनीमा बस्ने नेपाली समुदयका लागि चाहिने महत्वपूर्ण जानकारीहरु:
https://bit.ly/2PeLdm9
Finding Au-pair family
https://bit.ly/36mZH94
Emergency Help for Au-pairs
https://bit.ly/348qiW0
Regarding Ausbildung (Apprenticeship)
https://bit.ly/2YEMc1U
Couch-surfing in Germany:
https://bit.ly/35iitys

Log In or Sign Up to View See posts, photos and more on Facebook.

CCMC 15/01/2021

सबैमा नमस्कार,
नेपाल पुगेपछि धेरैले यता पुग्ने प्रक्रियाका बारेमा बुझ्न चाहनु भएको थियो । जानेका कुरा यहां बांड्न मन लाग्यो ।
१. कोभिड नेगेटिभ भएको प्रमाणपत्र : Hausarzt ले नि:शुल्क सर्टिफिकेट बनाइदिन सक्छ । उड्ने भन्दा ३ दिन अघि खबर गरेर जाने । स्वाब आफै प्रयोगशाला पुऱ्याएर उड्न भन्दा अघि सर्टिफिकेट लिने र उड्ने ।
विकल्प भनेको फ्रान्कफर्ट लगायतका ठूला एयरपोर्टमा Centogene को जांच केन्द्रहरु छन् ।
लिंक: https://www.centogene.com/.../test.../frankfurt-airport.html
त्यहां ६-२४ घक्ण्टामा रिपोर्ट सोझै इमेलमा पठाइ दिन्छ । सांझ उड्नु छ भने विहान ६ बजे स्याम्पल दिने । १२ घण्टामा नतिजा लिंदा ६० घण्टा भित्र नेपाल पुग्न खासै गाह्रो हुंदैन ।
त्यसको लागि Centogene ma Register गरे समय वचत गर्न सकिन्छ । क्रेडिटकार्डबाट पनि तिर्न सकिन्छ ।
लिन्क: https://corona.centogene.com/login
यसको नतिजी मोबाइलमै पठाइ दिन्छ । जांच केन्द्रमा गएर कागजनै पनि लिन सकिन्छ ।
Centogene मा शोधगर्ने व्यक्ति र कोरोना दांच सिकाउने व्यक्ति नै पनि हाम्रो एड्मिन समूहमा हुनुहुन्छ । केहि जिज्ञासा भए पोष्टगर्न सक्नु हुन्छ ।
२ यात्रु दर्ता फाराम (CCMC) : नेपाल प्रवेश गर्न अघि अनलाइनमा CCMC फाराम भर्नु बुद्धिमानी हुन्छ । त्यसो त हार्ड कपि नै पनि काठमाडौं ओर्लने विमान चढ्न अघि पाउन सकिन्छ तर अनलाईन भर्नु चांडो हुन्छ । एयरपोर्टमै पनि Wifi प्रयोग गरेर भर्न सकिन्छ ।
लिन्क: https://ccmc.gov.np
३. नेपाल अवतरण: नेपालमा कोभिड नेगेटिभको प्रमाणपत्र चाहिं हेरिन्छ । तर त्यो बाहेक खास अरु केहि हेरिन्न । थर्मोगनले जरो जांचेर छिराउने गरिन्छ । तर बीचका अरु विमानस्थलमा सर्टिफिकेट नहेरी प्लेन चढ्न दिंदैन ।
४. नेपालमा कोरोना अवस्था: समाचारमा देखाइएको जस्तो छैन । केहि कार्यालयमा जांदा मास्क अनिवार्य गरिएको छ । तर सामान्य दैनिकी खासै प्रभावित पारेको छैन । विहेका भोजहरु निर्वाध भइरहेका छन् । छिटपुट मास्क लाएका मान्छे देखिन्छनि । त्यत्ति हो ।
थप केहि भए भन्नुहोला । जानेको कुरा बांड्ने छौं ।
धन्यवाद ।

CCMC COVID -19 Crisis Management Center-Operation (CCMC-Ops) मा भए गरेका कार्वाहीहरुको बारेमा जानकारी लिनु हुंदै माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ...

04/04/2020

नमस्कार,

अब देखि पोर्तुगलको नया कार्ड २ बर्ष र रेनिउ गरेको कार्ड ३ बर्षको अबधिको आउने नियम पारित भयो, अब यो कोभिद - १९, को प्रभाब हटेर सेफ खुले पछि बन्ने नया कार्ड २ वर्षको र रेनिउ गरेको कार्ड ३ वर्षको हुनेछ/

साथै प्रक्रिया सहज हुनेछ, हाललाइ भने कोभिद - १९, संग सुरक्क्षित रहनुहोला/

23/03/2020

Coronavirus: Austria investigates Ischgl ski resort business for 'hiding case' BBC

21/11/2019

I request to all aupair Nepalese students in germany to update information on this page, this is for our benifit

06/11/2019

औ पेअर हरुको तलब सारै थोरै भयो, केहि छैन उपाय

28/08/2019

नेपाली बिधार्थीहरुको काम पाउने अवस्था के छ ?

28/07/2019

यहाँ काम छाडेर अर्को ठाउँ मा काम गर्न पाइञ्छ कि पाइदैन ?

Wollen Sie Ihr Service zum Top-Fitness-Studio in Frankfurt machen?

Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.

Lage

Kategorie

Webseite

Adresse


Frankfurt

Öffnungszeiten

Montag 10:00 - 20:00
Dienstag 10:00 - 20:00
Mittwoch 10:00 - 20:00
Donnerstag 10:00 - 20:00
Freitag 10:00 - 20:00
Samstag 10:00 - 20:00
Sonntag 09:00 - 22:00