08/05/2026
सम्झनामा रामचन्द्र पाठक!!
सर्वदा सम्झी रहने छौं।।
समाजका लागि सधैं केही गर्न सर्वदा तत्पर र मिजासिला पाठकको असामयिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ। वहाँको सक्रियता र योगदानलाई डेनमार्कको नेपाली समाजले कहिलै भुल्ने छैन र वहाँको अभाव यो समाजलाई खडकिरहनेछ।।
पाठक ज्यूको मृतात्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
साथै भोलिका लागि आह्वान गरिएको श्रद्धाञ्जली सभामा उपस्थित भै अन्तिम विदाई अर्पण गर्न सम्पूर्ण डेनमार्कवासी नेपालीहरुप्रति आग्रह गर्दछौँ।।
मिति: २०२६ मे ९ (२०८३ बैशाख २६), शनिबार
समय: बिहान ११:०० बजे
स्थान: Glostrup Krematorium Kapel
Gamle Landevej 1
2600 Glostrup
Denmark
07/05/2026
We are the Brand!
We are the Legacy!!
We are the Family!!
Bellahøj Classic Sports Club Family!!
04/05/2026
आभार तथा धन्यवाद!!🙏🙏
2026 को फुटसल टुर्नामेन्ट सफल पार्न भूमिका खेल्ने सम्पूर्णमा आयोजक आभार व्यक्त गर्दछ। प्रतियोगिताको रौनकता र मनोरञ्जनका लागि दुई दिनसम्म हामीलाई साथ दिने सम्पूर्ण दर्शकदीर्घा तथा विभिन्न क्लबका समर्थक एवम शुभेच्छुकहरुमा विशेष धन्यबाद।।धन्यवाद सम्पूर्ण प्रतिष्पर्धी क्लब पारो एफ सी परिवारलाई जो युल्याण्डबाट प्रतिनिधत्व गर्न कोपनहेगन आई पुग्यो।
धन्यवाद समस्त सहयोगी एवम स्वयंसेवीहरू (सन्तोष बस्नेत, एलेक्स पोख्रेल, बिष्णु पौडेल... ) प्रति।
आभार हामीलाई विभिन्न विधामा प्रायोजन गर्ने, आर्थिक सहयोग गर्ने तथा अन्य लजिस्टिक सहयोग गर्नेहरु समक्ष।।
बधाई धेरै धेरै विजेता हिमालयन सपोर्ट क्लब ब्लू र उप विजेता राइजिङ स्टारलाई।। त्यस्तै बधाई व्यक्तिगत स्पर्धाका उत्कृष्ट गोल रक्षक सफल श्रेष्ठ उच्च गोलकर्ताद्वय हिमालयन ब्लूका रोशन बोहोरा र लालीगुराँसका रोहित मानन्धर, उदाउँदा तारा (फ्युचर स्टार) बेलहोय क्लासिक जुनियरका सिद्धान्त अमगाई साथै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी हिमालयन ब्लूका रिदन खड्कालाई।।
साथै विशेष धन्यबाद यो वर्षको प्रतियोगितामा सुगन्ध थप्ने बेलाहोय क्लासिक परिवारका दुई महिला टोली साथै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने मोनाकी प्रतिनिधि चिना जी मगर प्रति। साथै हाम्रो आथित्यतालाई स्वीकार गरी पाल्नु हुने महामहिम राजदूत सुम्निमा तुलाधर एवम एन आर एन ए डेनमार्कका अध्यक्ष नीलविक्रम थापा लगायत अन्य अतिथिप्रति कृतिज्ञता।।
अन्तमा हामी आभारी छौं बेलहिय क्लासिक परिवारका सम्पूर्ण सदस्य साथीहरु तथा परिवारजन र हामीलाई सर्वदा हौसला प्रदान गर्नुहुने हाम्रा शुभेच्छुकप्रति।।
याहाहरू हुनुहुन्छ र त बेलाहोय क्लासिक परिवार छ।।
माफी चाहान्छौं कहीँ कतै कमजोरी भए आयोजकका तर्फबाट।
See you all Next year!!
अन्तमा:: सहयोगीहरूको नाम छुट अपडेट गर्दै लानेछौं। र पछि फोटो ग्यालरी पनि राख्ने छौं।।
NRNA Denmark 3000
JSS Denamrk. 2000
Egedel Rengøringv 5000
Ama Kitchen 5000
International Travel Aps. 1500
NE-CO Eventz 1500
Poudel Driving School 1001
Himalayn Sports Club 1001
Prakash Sharma 1001
Sailendra Adhikari 1001
Gyanendra Sherma 1001
Krishna Prasad Kafle 555
NEPSTO। 555
Malika Pradhan 555
Ram Thapa। 501
Yamlal Subedi 501
Shiva Wagle 501
Photo Flow। 500
Sheetal Bohora 500
Amir Thapa। 401
Prabin K.C. 301
Suborna Gautam। 301
Kabita Thapa 300
Bishnu Prasad Osti 300
Surendra Bahadu Thapa 300
Devendra Prasai। 250
Subash Karki 205
Dipak Aryal 205
Dil Bahadur Gharti। 201
Pradip Tamang 201
Deepak Tiwari 201
Rajendra Poudel। 201
Rabin Kaji Shrestha। 201
Basanta Parajuli 200
Khuma Raj Sharma 200
Manisha Koirala 200
Krishna Khadka. 200
Bhesh Bahadur Ramauli 101
Manish Karkiv 100
Sushan Shrestha 100
Sten & Kul Hørsholm Water 18 kasse
Sten & Kul Ballerup&Varløse Water 4 Kasse
&
Green Allience Our Jersea sponsor
01/05/2026
सधन्यवाद आभार 🙏🙏
यही में २ र ३ मा आयोजना हुँदै गरेको छैठौं बेलाहोय क्लासिक फुटसल प्रतियोगिता आयोजना सहयोगार्थ 101 क्रोनर सहयोग गर्नु हुने सुसन श्रेष्ठ ज्यू प्रति शहृदय हार्दिक आभार व्यक्त गर्दछौं।
यदि प्रतियोगिताको भव्य आयोजनाका लागि याहाहरु पनि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने कृपया 5956JQ वा 4508UZ मा मोबाईल पेको माध्यमबाट हामीलाई प्रत्यक्ष सहयोग गरी प्रतियोगिताको सफलताका लागि योगदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं!!
(May 2 & 3)
30/04/2026
सधन्यवाद आभार 🙏🙏
यही में २ र ३ मा आयोजना हुँदै गरेको छैठौं बेलाहोय क्लासिक फुटसल प्रतियोगिता आयोजना सहयोगार्थ 201 क्रोनर सहयोग गर्नु हुने प्रदीप तामाङ्ग ज्यू प्रति शहृदय हार्दिक आभार व्यक्त गर्दछौं।
यदि प्रतियोगिताको भव्य आयोजनाका लागि याहाहरु पनि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने कृपया 5956JQ वा 4508UZ मा मोबाईल पेको माध्यमबाट हामीलाई प्रत्यक्ष सहयोग गरी प्रतियोगिताको सफलताका लागि योगदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं!!
(May 2 & 3)
30/04/2026
सधन्यवाद आभार 🙏🙏
यही में २ र ३ मा आयोजना हुँदै गरेको छैठौं बेलाहोय क्लासिक फुटसल प्रतियोगिता आयोजना सहयोगार्थ 205 क्रोनर सहयोग गर्नु हुने सुवास कार्की ज्यू प्रति शहृदय हार्दिक आभार व्यक्त गर्दछौं।
यदि प्रतियोगिताको भव्य आयोजनाका लागि याहाहरु पनि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने कृपया 5956JQ वा 4508UZ मा मोबाईल पेको माध्यमबाट हामीलाई प्रत्यक्ष सहयोग गरी प्रतियोगिताको सफलताका लागि योगदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं!!
(May 2 & 3)