Scot nepal club edinburgh

Scot nepal club edinburgh

Share

Our team welcome to all insterded any sport man
Any one can be join running ,volleyball ,football,

Photos from Scot nepal club edinburgh's post 11/07/2026

नेपाली मेला स्कटल्यान्ड १३ जुलाई २०२६ मा यहाँहरूलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ।
📅 मिति: १३ जुलाई २०२६, सोमबार
📍 स्थान: Ross Bandstand West, Princes Street Gardens, Edinburgh
स्कटल्यान्ड तथा बेलायतभरि रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवार, साथीभाइ र आफन्तसहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्,
* 🇳🇵 नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरौँ।
* 🤝 आपसी एकता, सद्भाव र भाइचारालाई अझ बलियो बनाऔँ।
* 🎉 नेपालीपनको गौरवलाई मिलेर उत्सवका रूपमा मनाऔँ।
तपाईंको उपस्थितिले नै हाम्रो कार्यक्रम सफल र भव्य बन्नेछ।

स्कटनेपाल क्लब, एडिनबर्ग
“Celebrating Nepali Culture, Unity & Diversity”
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Following

Photos from Scot nepal club edinburgh's post 10/06/2026

स्कटनेपाल क्लब एडिनबर्ग ए,बी टिम का खेलडी हरु दोस्रो करण कार्की कप मा सहभागी हुदाको क्षण।
हाम्रो टिम ए दोस्रो भयको थियो
यो टूर्नामेंट मा हमीले हाम्रो धेरै खेलडी लै मिस गरेका थियौ
सम्पूर्ण खेलाडीहरूलाई बधाई तथा आगामी प्रतियोगिताको लागि अग्रिम शुभकामना 💐👏🏆🎉🇳🇵🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Following

27/05/2026

स्कटल्यान्डको एडिनबर्गमा १३ जुलाईमा नेपाली मेला हुन गइरहेकोले सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरूमा लाई उपस्थितलाई हार्दिक निमन्त्रणा🙏 Nepali In UK
🇬🇧🇳🇵🏴󠁧󠁢󠁳󠁣󠁴󠁿

27/05/2026

१३ जुलाईमा 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿स्कटल्यान्डको एडिनबर्गमा हुन गइरहेको 🇳🇵नेपाली मेलामा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्न चाहन्छौं।🙏ViralFollowingNepali Mela UK

12/05/2026

सोमबार स्कट नेपाल क्लबका खेलाडीहरू गेम पछि गफमा🏐
Scot nepal club edinburgh@top fans

26/03/2026

गम्भीर ध्यानाकर्षण सम्बन्धमा

23/03/2026
Photos from Scot nepal club edinburgh's post 26/01/2026

आज सोमबार नियमित भलिबल नहुने भएकोले
हामी चाहिँ कफी भेटघाटमा साथीभाइहरू

Want your business to be the top-listed Gym/sports Facility in Edinburgh?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Edinburgh