हङकङ एक मात्र गुरूङ हरू केा संस्था ल्हेासार 25 December ईडिय क्लव मा
Syangja Sports Club Hong Kong
Nearby gyms & sports facilities
旺角道11號 藝旺商業大廈13樓
Mong Kok
新填地街470號海島中心1603室
旺角上海街639-645號家旺樓三樓
Wing Lee Industrial
旺角塘尾道60號福康工業大廈2樓204室
旺角塘尾道54至58號永利工業大廈2樓203室
旺角塘尾道二十五號地鋪, Mong Kok
塘尾黃竹街15號, D2號鋪, Kowloon
You may also like
Syangja Sports Club
यहाहरुलाई हार्दिक निमन्त्रणा छ्।
==================
(1)मिति:-2023-11-04
(2)समय बेलुका :-7:00 PM
(3)स्थान:- ब्ल्यू रेष्टुरेन्ट
छिमेकी समाज स्याङजा हङकङ केा दशै तिहार कायँकम्र २०८० देाहेारी लेाक गायक गायिका सिताल गुरूङ तथा सुमन थापा मगर केा बेजेाङ प्रस्तुती तथा शुभ आषिशकायँक्रम यही आउने 4 November केा दिन बेलुका ५ बजे ब्लु अेाशन रेष्टुटटेन जेाङन मा हुन गई रहेकाे हुदा हङकङ बासी स्याङजाली दाजु भाई दिदी बहिनी सबै जान उपस्थिति भईदिनु हुन विनम्र अनुरेाध जय छिमेकी समाज हङकङ
स्वस्थ्य चेतना फैलाउन समस्त हङकङमा रहेका नेपालीहरुमा तमु समाज हङकङको पहलमा हङकङ मेन्टल हेल्थ प्रोजेक्ट अन्तर्गत Division of pubulic policy , the hong kong University of science and Technology को पहलमा यही नोभेम्बर २६ तारिख आइतबार एक दिने स्वास्थ्य शिबिर राखिएको हुदा आफ्नो स्वास्थ्य बारे चेकप र उचित सल्लाह सुझाव लिन नभुल्नु होला । स्वाथ्य चेतनाले भय रहित जीवन आनन्दले बाँचौ । धन्यवाद 🙏 जय तमु समाज हङकङ ।
स्थान : तनु समाज कायॉलय यमताई 848 G/F Canton Raod Yam ma Tei KLN
Tei No 64759099
# चीनको उन्नतिको लागि लोकतान्त्रिक गठबन्धन # सुधार गर्नुहोस् # हङकङ निर्माण गर्नुहोस् # देशको सेवा गर्नुहोस् # विश्वलाई जोड्नुहोस् शुभ बिहाना मित्र हरू
🇭🇰🏏Best of luck to the squad who is travelling to Pakistan today for the Over 40s Cricket Global Cup in Karachi!
The team will be facing Nepal, USA, Canada, Australia, UAE, Pakistan, and West Indies in the group stage during 19th September to 28th September, followed by Semi-Finals & Play-Offs on 30th September. Stay tune to our social media for more updates!
https://sungabhanews.com/story/
गुरुङ गीत ‘ङोल्स्यो निच्यों’ विमोचनको तयारी पोखरा: गुरुङ भाषाको गीत ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको ग....
सम्पुर्ण मनहरु प्रति सद्भाबिलो अपनत्वको भाइचारा कायम रहेमा...संबिधान दिबसको अर्थ रहोला, सम्पुर्णमा यसैको सुभकामना......
स्याङजा समाज यु के का अध्यक्ष सरदा गुरूङ ज्यू लाई जन्मदिनको धेरै धेरै बधाई छ, यस शुखद उपलक्ष्यमा यहलाई आरोग्य,सु स्वस्थ्य र दिर्घायु रहोस्, उन्नति ,प्रगति र सफलता निरन्तर रहोस्, यहको परिवारजन तथा समाज प्रती शुख, शान्ति, ऐश्वर्य तथा समृद्दिका लागि ईश्वर संग प्रार्थना गर्दै, परिवारजन प्रति ईश्वर सदा खुशी राखुन् सुखी राखुन् हार्दिक मंगलमय शुभकामना दाई
https://karobaraja.com/2023/09/10998/
कलाकार नानु गुरुङ प्रकरणमा स्याङ्जा समाज युकेले दियो स्पष्टीकरण सामाजिक सन्जाल र युट्युबमा भाईरल भएको कलाकार नानु गुरुङ प्रकरणबारे स्याङ्जा सेवा समाज युकेले संस्थाको तर्फबाट .....
गैरआवसिय नेपाली सदभाव तथा मैत्रीपूर्ण भेटघाट २०२३ स्थान Tao Heung Tea House. Nathan Rd 378 2nd floor. Jordan HK
त्रिलोक गुरुङ (यम कुमार)
दुर्गा गुरुङ (एनडी)
दिलिप गुरुङ्
ललित सुब्बा
आयोजक : गैरआवसिय नेपाली सदभाव समिती हङकङ
तमु समाज हङकङका दिदिबहिनीहरु र आमाहरुको सम्मानमा भेटघाट (रि-च्हमी त्हाेवै) कार्यक्रम
मिति: 17 SEP 2023 (आइतबार)
समय: ६:३० बजे बेलुकी देखि
स्थान: YAK N YETI Restauran Jordan, Hong Kong
तमु समाज हङकङले स्थापनाको ८औ बार्षिक उत्सव चीनको यि शियन रिसोर्ट, क्वाङ्तोङ प्रान्तको लिचेङ विकास क्षेत्रमा मनाएको छ ।
अगस्ट २७ तारिख आइतबार तमु समाज हङकङको आठौं बार्षिक उत्सवको अवसरमा आयोजनामा गरिएको याङ्गजिन रिसोर्टको भ्रमणमा ब्यापाक जन सहभागीता रहयो । तमु समाज हङकङका अध्यक्ष नरेन्द्रराज गुरुङ वहाको नेतृत्वमा चाइनाको गङ्दोङ प्रान्तमा पर्ने तोङ्वान सिटिमा अवस्थित यो रिसोर्ट मुख्यत सिसाको पुलले प्रख्यात छ । जहाँको भ्रमणमा तमु समाज हङकङको सदस्यहरु लगायत हङकङमा बसोबास गर्ने समाजका शुभचिन्तक २३० जना नेपालीहरुको सहभागिता रहेको थियो । उक्त याङजिन रिसोर्ट भित्र रहेको बिसाल रेस्टुरेन्टमा शुभकामना स्वरुप छोटो कार्यक्रममा उपस्थित सबैमा समाजका बरिस्ठ उपाध्यक्ष मन प्रसाद गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने समाजका अध्यक्ष द्धय नरेन्द्रराज गुरुङ र बिन्दु माया गुरुङ, सम्रक्षक कोमल गुरुङ , महिला बिभागकी सम्रक्षक पुष्पा देबी गुरुङ , प्रमुख सल्लाहकार काशी गुरुङ ,सल्लाहकारहरु याम गुरुङ ,भानबिर गुरुङ , केशर गुरुङ र फिस्टेल ट्राभल हङकङका डायरेक्टर कृष्ण पाण्डे ज्युले सयुक्त रूपमा केक काटेर खुसियाली व्यक्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्रक्षक कोमल गुरुङ ( स्याङ्जाली कान्छा) ज्युले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै समाजका अध्यक्ष नरेन्द्रराज गुरुङ ज्युले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने र यतिका ताढा सम्म आएर साथदिनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समाप्त गर्नु भएको थियो भने उक्त कार्यक्रमलाई तमु समाज हङकङका सचीव मुक काजी गुरुङ ज्युले गर्नु भएको थियो । उक्त कार्यक्रम स्थलमा तमु समाज हङकङको ५ जनाले आजीवन सदस्य बन्नुभएको थियो । इमिग्रेसनको ढिलासुस्ती कारण केहि ढिला पुगिएता पनि राति ८ बजे त्यहाँ हुने आतिसबाजी र लाईटिङ्गको सुन्दर कला हेर्ने अवसर जुर्यो ।
तमु समाज हङ्कङ् परिवार
नमस्ते ,छेजालो🙏
तमु समाज हङकङको आठौं बार्षिक उत्सव मनाउन हामी चाइनाको दोङवन स्थित यियानजीन रिसोर्ट आउने आइतबार अगस्ट २७ मा जाने दिन नजिकिँदै गर्दा हामीले तैयारी पनि पुरा गरिसकेका छौ । भिसा लगाउने बेलामा चाइनिज एम्बेस्सीले डकुमेन्ट मिलाएर दिएता केहि हेरफेर भएर केहि परिवार अगाडि पछाडि भएको छ । बोर्डरमा प्रवेश गर्दा यही पेपरमा भएको नामवलि अनुसार क्रमबद्ध भएर जानुपर्ने हुदा हामीले ६ समुहमा छुट्याएर आफ्नो आफ्नो समुहको ग्रुप लिडर राखेका छौ । कृपया आफ्नो आफ्नो समुहको लिडर संग संम्पर्क गरेर लोहु स्टेसनमा भेटेर प्रवेश गर्नु होला । वहाँ पार्क पुगे पछि सबैजना आफ्नो खुसिले जो संग पनि घुम्न सक्नुहुनेछ अहिले यो कागज बमोजिम हामी लाइनमा गएनौ भने प्रवेश गर्न ढिलो र जानेहरु छुटन सक्ने हुदा जानकारी गराएको छु । धन्यवाद
१ नम्बर समुह र बसको लागी कोमल गुरुङ ,( स्याङ्जाली कान्छा), रोश्मी गुरुङ , सम्झना ( जना ) गुरुङ र मन प्रसाद गुरुङ लाई सम्पर्क गर्नु होला ।
२ नम्बर समुह र बसको लागि मनोज गुरुङ ,एलिजा घले , मान गुरुङ र एन्जीला गुरुङ लाई सम्पर्क गर्नुहोला ।
३ नम्बर समुह र बसको लागी ओमराज गुरुङ , ओम प्रसाद गुरुङ र बिन्दु माया गुरुङ लाई सम्पर्क गर्नुहोला ।
४ नम्बर समुह र बसको लागी राज संसार श्रेष्ठ , नरेन्द्रराज गुरुङ , मुक काजी गुरुङ र काशि गुरुङ लाई सम्पर्क गर्नुहोला ।
५ नम्बर समुह र बसको लागी याम गुरुङ , केशर गुरुङ , राधा गुरुङ ,कन्या गुरुङ र मन्जु गुरुङ लाई सम्पर्क गर्नुहोला ।
६ नम्बर समुह र बसको लागी बिकास गुरुङ , बसन्त श्रीनेत, र कमला गुरुङ लाई सम्पर्क गर्नुहोला
मलाई देखेर खुशी हुने भनेको त्यहि
एउटा लामखुट्टे हो त्यो पनि आजकाल जाडोले गर्दा
आउन छाेडेयाे 🌺 शुभ रात्रि 🌺 कुरेा के ?
कहिलेकाही देखिने तारा होईन😊
सधै चम्किरहने घाम हुनु छ मलाई शुभ बिहानी
जय स्याङजाली
खुशी... एक छनौट हो
नतिजा होइन..!शुभ बिहानी
समाज सेवी दाई हरू केा एक झलक
"ल्होसारबै आशिमाला" !!
तमु/गुरुङ्ग समूदायको सास्कृतिक पर्व ल्होसार अर्थात नयाँ वर्ष । गएको वर्ष गाई वर्ग (ल्वो ल्हो) को वर्षलाई विदाई गर्दै यस वर्ष बाघ वर्ग (तो-ल्हो) को वर्ष आज राती बाट शुरु हुदै छ । प्रकृति र संस्कृतिको समजोड ल्होसारको अवसरमा सबैमा मंगलमय शुभकामना ।
आशिमाला मु न्यातन तमु मै,
आशिमाला मु तमु थेब चाड,
चु तमु ल्होसार बै ।
आशिमाला मू ! आशिमाला मू !! आशिमाला मू !!!
Click here to claim your Sponsored Listing.
Videos (show all)
Location
Telephone
Website
Address
Canton Road
Hong Kong
Hong Kong
From Hong Kong to Hollywood! A Boutique Talent Management Company and an International Chain of Talent Development Centers. Hong Kong-Cannes-Los Angeles
19A, Kingswell Commercial Tower, 171-173 LockHart Road, Wanchai
Hong Kong
Fleet and Marketing Consultant in Hong Kong. The only choice for professional total fleet managemet solutions !
Hong Kong
Accurately sized, weighted and balanced padded sparring weapons for martial arts training.
Hong Kong, 852
Promoting optimist sailing amongst young sailors in Hong Kong.
Unit D, 4/F, On Wah Industrial Building, 41-43 Au Pui Wan Street, Fotan
Hong Kong
展騰單車會 UNO CYCLING CLUB www.unocycling.com Whatsapp 查詢: 9870 9805
1416 FootBall Road
Hong Kong, 852
http://fb.com/FootBallBabies http://fb.com/groups/FootBallBabies
Wan Chai, Shek O
Hong Kong
We are Team Sonic, SONICSPORTS.ORG.HK Visit our website to find out our regular training schedule. #