Sher Gurdhami

Sher Gurdhami

Share

जनता टीभी नेपाल नेपाली जनता आवाज पेज लाई लाइक सेयर गरी दिनु होला

14/05/2020
14/05/2020

काला पानी लिपु लेक हाम्रो हो गो ब्याक इन्डिया?

13/05/2020

शेर सिङ गुर्धामी बझाङ : बझाङमा एक जनामा दुई पटक आरडिटी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। बैशाख १८ गते भारतको झुलाघाटबाट बझाङ आएका वित्थडचिर गाउँपालिकाका एक जनामा आरडिटी पोजेटिभ देखिएको हो।

जिल्ला अस्पताल सिमखेतका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काका अनुसार ती व्यक्तिलाई आइसोलेसनमा राख्न त्यसतर्फ एम्बुलेन्स पठाएको र नमुना स्वाब संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाउने तयारी भइरहेको छ। डाक्टर खड्काका अनुसार उनको नमुना स्बाबको रिर्पोट आएपछि मात्रै कोरोना भए नभएको यकिन हुनेछ।

आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव संकलन परीक्षणका धनगढी पठाउने पनि डाक्टर खड्काले बताए।

जिल्लामा गरिएको आरडीटी परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो पटक हो।

13/05/2020

बझाङ्गकाे चिरवित्थडमा पनि rdt परिक्षण गर्दा एक जनामा पाेजेटिप देखियाे त्याे यक्ति दुइहप्ता अगाडि भारतवाट अाएकाे रे।

13/05/2020

माननीय भैरब बहादुर सिंह ज्यु संघीय संसद मा पूर्ब बजेट को छलफल मा आपनो सुझाव प्ररस्तुत गर्नु हुँदै ।।
-

13/05/2020

विश्व भरी महामारी कोरोना भाइरस कोभिन् 19 बाट नेपाल मा पनि संक्रमितको संख्या 243 पुगेको छ भने निको हुने हरूको संख्या पनी हाल सम्म 35 जना लाई निको भइसकेको छ भने हाल सम्म मृत्यु भएका छैन??

13/05/2020

कोविन 19 कोरोना भाइरस बाट बिश्व भरि माहामारी भई रहेको बेला हाम्रो छिमेकी देश भारत ले सीमा मेची रहँदा हाम्रो छिमेकी देश भारत लाई के भन चाहानु हुन्छ तपाई हरुको पनि एक शब्द जाओस् भारत सरकार को लागि??
At a time when there is an epidemic of Cobin 19 corona virus all over the world, our neighboring country India is in the throes of Nepal. What do you want to say to the Government of India?

13/05/2020

#कार्यक्रम_मा_सहभागी_जनाउनको_लागि सम्पर्क गर्नु होस इन्डिया को लागि नम्बर 9632866842?मा

दर्सन अनि नमस्कार घरदेश र प्रदेश मा रहनुभएका सम्पुर्ण मित्रहरुमा🙏🙏🙏 कार्यक्रम Hello बंगलौर वुलेटिन लिएर तपाई हरु कै साथी कार्यक्रम प्रस्तोता म प्रिन्स शेर उपस्थित भैसके को छु । मनका कुरा सुनाउने अनि मन परेका गित सुन्ने कल होस वा म्यासेज होस तपाईंको डेरिकेसन अब सबै एकै ठाउँ मा कार्यक्रम : Hello बंगलौर वुलेटिन मा हार्दिक स्वागत गर्दछु!!!!! कार्यक्रम मा सहभागी जनाउनको लागि तपाईं गर्नु होस नेपाल भाट गर्ने हरु का लागि नम्बर
+009779632866842 मा गर्नु होला ध्यवाद सबै लाई???

05/05/2020
Want your business to be the top-listed Gym/sports Facility in Bangalore?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bangalore