16/12/2025
हामी अति खुशीको साथ यो जनाउना चाहन्छौकी हाम्रो गांवको होनहार नानी Mr. Aakash Rai s/o Raam Rai and Puja Rai भारतीय सेना (Indian Army) मा आफ्नो देशको सुरक्षाको निम्ति भर्ती भएको छन्।
हामी सम्पूर्ण YSC परीवार भाईलाई धेरै धेरै बधाई साथै शुभकामना दिन चाहन्छौ ।
🙏🙏
Big congratulation and best wishes for future Captain 👍🤟
26/10/2025
24/10/2025
24/10/2025
15/09/2025