Nawa Prakriti Sangh Rai Gaon

Nawa Prakriti Sangh Rai Gaon

Share

Team works makes the dream work

Photos from Nawa Prakriti Sangh Rai Gaon's post 28/05/2026

हाम्रो गाउँ राई गाउँ अनि सम्मान गाउँबाट यही दुई जना भाईहरु जोन राई र रामेश थापा 🇮🇳
Agni Veer मा छनोट भएकोमा धेरै धेरै बधाई तथा शुभकामना।
तपाईहरुको मेहनत, साहस र अनुशासनले गाउँकै शिर उच्च बनाएको छ।देश सेवाको यो यात्रामा सफलताको शिखर चुम्दै अगाडि बढ्दै जाऊ।
हामी सबैलाई तपाईंहरू प्रति गर्व छ//

Photos from Nawa Prakriti Sangh Rai Gaon's post 07/05/2026

आज ०७/०५/२०२६ को दिन राई गाउँमा ३२ देवी मनी पूजा भव्य रूपमा सुसम्पन्न भयो र आफ्नो परम्परालाई सधैं अमर राख्नुको लागी सधैं यो पूजा गर्ने गरेका छ यहाँका पूजा आयोजक समितिले
#देविपूज

Sangam Derlami'z Mangar Derlami Saurav Mukesh Rana
Sanjit Thapa

Photos from Nawa Prakriti Sangh Rai Gaon's post 10/03/2026

सूचना सूचना सूचना

भोली देखिन पावन धर्मशाला देखि सनील फाटक सम्म केही दिनको लागि रोड पूर्ण रूपमा बन्द गर्ने छौ किनकी रोड मा अबो ढलाईको काम हुँदै छ र 4 wheeler,6 wheeler वाहनहरु चलाउनु पाउने छैन
धन्यबाद

Photos from Nawa Prakriti Sangh Rai Gaon's post 24/02/2026

रिम्बिक लोधमा समष्टि,झेपी ग्राम,राई गाउँको रोड मर्मती भई रहेको छ र तपाईं हरुलाई यो सूचित गर्न चाहन्छुकी अबोको केही दिन देखि सनिल फाटक to पावन धर्मशाला सम्म पूर्ण रूपले बन्द हुने छ र कैले देखि बन्द गर्ने छ भने हामी तपाईंलाई योई पेज द्वारा सूचित गर्नेछौं//

07/02/2026

अन्त्येष्टि क्रिया (घेवा)

Photos from Nawa Prakriti Sangh Rai Gaon's post 23/01/2026

श्री सरस्वती पूजाको केही झलकहरु

Photos from Nawa Prakriti Sangh Rai Gaon's post 22/01/2026

भोली २३/०१/२०२६ को दिन सधैं झैं यसपाली पनि राई गाउँ खेलमैदानमा श्री स्वारसती पूजा सुसम्पन्न भई रहेको छ र जाती पनि भक्त जन हरुलाई सम्पूर्ण आयोजक समितिको तर्फबाट न्यानो स्वागत गर्दा छौ र पूजाको साथ साथै करेक्रमहरु पनि राखिएका छौ//

Want your business to be the top-listed Gym/sports Facility in Darjeeling?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Sandip Chamzz
Darjeeling
734201