aawaj sadak bata

Directions

aawaj sadak bata Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from aawaj sadak bata, Sport & recreation, Kozhencheri.

ऋण भनेको पैसाको मात्र सम्झेको छैन।कसैको गुण को ऋण छ कसैको बैगुनको ऋण छ कसैले लगाएको वचनको ऋण छ अनि कसैलाई दिएको कसमको ऋण छ समयको साथसँगै सबै ऋणहरू ब्याजसहित तिरिन्छन् 🙏🏻

04/11/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

दुःखद खबर 😭 स्कर्पियो दु'र्घटना ६ जनाको मृ'त्यु ३ घा'इते। 😭गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका -२ दबौखानी स्थित कालीगण...
27/10/2026

दुःखद खबर 😭 स्कर्पियो दु'र्घटना ६ जनाको मृ'त्यु ३ घा'इते। 😭

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका -२ दबौखानी स्थित कालीगण्डकी करिडोर सडक खण्डमा सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको scorpio सडकबाट करिब २५० मिटर तल खस्दा ६ जनाको मृ'त्यु भएको छ भने ३ जना घा'इते भएका छन्।

मृ'त्यु हुनेहरूमा स्कर्पियो चालक स्याङ्जा जिल्ला वालिङ नगरपालिका -२ का ६७ वर्षीय दिलीप कुमार बगाले, वालिङ -१० का ६० वर्षीय शिव पराजुली, गुल्मी कालीगण्डकी -१ सिरकोटका लोकनाथ पाण्डे र सोही ठाउँका सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।

३ जना घा'इतेहरूलाई उ'द्धार गरी स्थानीय अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अत्यन्तै दुःखद खबर: ढुंगाले हानेर वालकको हत्या:🥲रुकुम पश्चिममा ६ वर्षीय बालकको ढुंगाले हानेर हत्या, आरोपी पक्राउरुकुम पश...
24/10/2026

अत्यन्तै दुःखद खबर: ढुंगाले हानेर वालकको हत्या:🥲

रुकुम पश्चिममा ६ वर्षीय बालकको ढुंगाले हानेर हत्या, आरोपी पक्राउ
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ लामाचौरमा ६ वर्षीय बालकको हत्या भएको छ।
शुक्रबार साँझ स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलका अनुसार घरनजिकैको बाटोमा खेलिरहेका बालकलाई सोही गाउँका ३३ वर्षीय भक्तबहादुर नाथले अचानक ढुंगाले टाउकोमा प्रहार गरेका थिए।
ढुंगाले टाउकोमा लागेपछि बालकको नाक र मुखबाट रगत बगेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल स्वास्थ्य चौकी पिपलमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल ल्याइएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तबहादुर नाथलाई पक्राउ गरेको छ। आरोपीको मानसिक अवस्था ठीक नभएको बुझिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिएका छन्।

20/10/2026

संपूर्ण मा हार्दिक अपिल गर्दछु इंडियन मेरो Qr
17/10/2026

संपूर्ण मा हार्दिक अपिल गर्दछु इंडियन मेरो Qr

देउखुरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युदेउखुरीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमह...
16/10/2026

देउखुरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–२ केरुनिया निवासी ३९ वर्षीय देवनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति पौने १० बजेको समयमा लमही नगरपालिका–१ कौडियास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११६१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको STACE 20-300 BPA 5024 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका बस चालक दैलेख नगरपालिका–९ दैलेख निवासी अन्दाजी ३१ वर्षीय हुकुम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

08/10/2026

Rip

04/10/2026

Good morning 🌞🌞🌞 alll

03/10/2026

@

Address

Kozhencheri
MANKAVAMINIBAIPASHROD

Website

Alerts

Be the first to know and let us send you an email when aawaj sadak bata posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby gyms & sports facilities


Other Sport & Recreation in Kozhencheri

Show All