MBSAI-Madan Bhandari Sports Academy India
Madan Bhandari Sports Academy India
आज फाइनल दिन
पंचे बाजा सहितको भलीबल प्रतियोगिताको भोली पहिलो दिन सम्पूर्ण मा उपस्थिति लागी हार्दिक निमंत्रणा 🙏खाटू श्याम स्टेडियम हरि नगर नया दिल्ली
24/01/2026
भोली खेल को पहिलो दिन सबै मा हार्दिक निमंत्रणा🙏
Thank you so much for inviting me❤️❤️❤️❤️❤️ 25 or 26 Sunday Monday
21/01/2026
(हार्दिक धन्यवाद)
भारतीय ७७ औ गणतन्त्र दिवसको अवसरमा यहि 25 र 26 जनवरी 2026 का दिन मदन भण्डारी स्पोर्ट्स एकडेदमी ईन्डियाले आयोजना गरेको "अन्तर प्रवासी नेपाली खुल्ला पुरुष भलीबल प्रतियोगिता 2026 लाई सफल पार्नको लागि मुसीकोट नगर पालिका 2 गुल्मी का समाज सेवी पूर्व खेलाडी सहयोगी मन का धनी भाई श्री शिव बालामी मगर ज्यू ले रु ५००० नगद सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद/ आभार साथै सम्पुर्ण परिवारजनमा उच्च सम्मान,उत्तरोत्तर प्रगती र उज्जवल भविष्यको कामना गर्दछौ!
MBSAI-Madan Bhandari Sports Academy India
21/01/2026
"हाम्रो खेल संस्थाका लागि ऐतिहासिक दिन"
हार्दिक धन्यवाद तथा आभार
भारतीय ७७औँ गणतन्त्र दिवसको अवसरमा यही २५ र २६ जनवरी २०२६ का दिन
मदन भण्डारी स्पोर्ट्स एकेडेमी, इन्डिया द्वारा आयोजित
“अन्तर–प्रवासी नेपाली खुला पुरुष भलिबल प्रतियोगिता–२०२६” लाई सफल बनाउन सहयोग पुर्याउनु हाम्रो लागि गौरवको विषय हो।
प्रवासी नेपालीहरूको मन–मनमा बस्न सफल
परम पूज्य योग ऋषि स्वामी श्रीरामदेवज्यू महाराज तथा
परम पूज्य आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्णज्यू महाराजको दिव्य सानिध्यमा,
हाम्रो स्वाभिमान ट्रस्ट, पतञ्जलि हरिद्वारसँग समन्वय गर्दै
हामी आयोजक तथा खेलाडीहरूलाई हौसला र समर्थन प्रदान गर्न प्रतिबद्ध छौँ।
यद्यपि व्यस्त कार्यक्रमका कारण प्रत्यक्ष रूपमा प्रतियोगितामा सहभागी हुन न सकेता पनि,
उहाँहरूका केन्द्रीय तथा राज्यस्तरीय प्रतिनिधिज्यूहरू मार्फत
शुभकामना सन्देशसहित विशेष साथ–सहयोग र समर्थनको सहमति प्राप्त भएको छ।
उहाँहरू स्वयं खेलप्रेमी, समाजसेवी तथा सहयोगी मनका धनी व्यक्तित्वहरू हुनुहुन्छ।
यहां हरू को यस साथ स्पॉट का लागी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏
MBSAI-Madan Bhandari Sports Academy India
21/01/2026
(हार्दिक धन्यवाद)
भारतीय ७७ औ गणतन्त्र दिवसको अवसरमा यहि 25 र 26 जनवरी 2026 का दिन मदन भण्डारी स्पोर्ट्स एकडेदमी ईन्डियाले आयोजना गरेको "अन्तर प्रवासी नेपाली खुल्ला पुरुष भलीबल प्रतियोगिता 2026 लाई सफल पार्नको लागि कृतिज्ञता मिलन आयुषमान को-अपरेटिभ सोसाइटीले पनि बाट रु.5100/ को नगद सहयोग गर्ने र दुई दिन क्याम्प लगाउने उहाँहरुले मिटिङबाट पारित गर्नुभएको सूचना प्राप्त भएको छ ।यहां हरू को सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद/ आभार साथै सम्पुर्ण परिवारजनमा उच्च सम्मान,उत्तरोत्तर प्रगती र उज्जवल भविष्यको कामना गर्दछौ!
MBSAI-Madan Bhandari Sports Academy India
20/01/2026
"हाम्रो खेल संस्था को लागि इतिहासिक दिन" हार्दिक धन्यवाद 🙏
भारतीय ७७ औ गणतन्त्र दिवसको अवसरमा यहि 25 र 26 जनवरी 2026 का दिन मदन भण्डारी स्पोर्ट्स एकडेदमी ईन्डियाले आयोजना गरेको "अन्तर प्रवासी नेपाली खुल्ला पुरुष भलीबल प्रतियोगिता" 2026 लाई सफल पार्नको लागि हामी सबै नेपाली हरु को मन मन मा बस्न सफल हाम्रो WAI.WAI (CG चौधरी ग्रुप) देखि विशेष साथ सहयोग र कम्पनी प्रमुख ज्यू उत्घाटन सत्रमा विशेष अतिथि को रूप मा हामी आयोजक र खेलाडी हरु लाई हौसला साथ सपोर्ट दिन आफ्नो व्यस्त कार्यक्रमहरु हुँदा पनि कीमती समय मिलाएर सहभागी हुँदै हुनुहुन्छ ऊहा आफै मा खेल प्रेमी समाज सेवी सहयोगी मन का धनी हुनु हुन्छ श्री वरुण चौधरी ज्यू लगायत ऊहा को
सम्पुर्ण परिवारजनमा उच्च सम्मान,उत्तरोत्तर प्रगती र उज्जवल भविष्यको कामना सहित हार्दिक धन्यवाद/ आभार व्यक्त गर्दछौ 🙏
MBSAI-Madan Bhandari Sports Academy India
20/01/2026
#सूचना
मिति 23/01/2026 सम्म टिम दर्ता गराइसकेको हुनुपर्ने हुनाले र अब केही टिम का लागी मात्र सीट खाली भयकोले जती छिटो हुन सक्छ दियको नंबर मा संपर्क गरी टिम दर्ता शुल्क दियको QR मा पठाउनू होला र आफ्नो सीट सुरक्षित राख्नु होला🙏
धन्यवाद ।
MBSAI-Madan Bhandari Sports Academy India
04/03/2025
क्रीकेट प्रेमी खेलाडीहरुको लागि अत्यन्तै जरुरी सूचना, यही आउदो अप्रिल 12 र 13 , 2025 को दिन फरिदाबाद स्थित MBSAI-Madan Bhandari Sports Academy India ले खेल आयोजना गरेकोले समयमै टिम दर्ता गराई सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्द्छौ !
24/01/2025
"सूचना सूचना सूचना"
सबै सबैमा यही पोस्ट बाट जानकारी गराउन चाहयौ
कि
भोली खेल को पहिलो दिन 25/1/2025 का दिन
"A" पोल मा
Sarojini Nagar Travel v/s Chirag Delhi
र
"B" पोल मा
Subhash memorial v/s Daju Bhai Parbat को खेल
बिहान ठीक 10:30 बजे हुने छ तसर्थ टिम कोच,कैप्टेन,मैनेजर ज्यु मा आफ़्नो टिम लाई समय मा उपस्थित गराऊनु हुन विनम्र अनुरोध गर्दछौ!🙏
21/01/2025
"सूचना सूचना सूचना"
"हार्दिक निमंत्रणा"
खेलाडीहरु र खेल प्रेमी का लागी खुशीको खबर
ब्यानर अनुसारको भलीबल प्रतियोगितामा
यहाँको टिम,क्लव लाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ 🙏
यस खेल मा कुल १६ टिम लाई खेलाइने छ तसर्थ
आफ्नो टिम दर्ता समय मै गर्नु होला हार्दिक अनुरोध गर्दछौ 🙏
जय भलीबल 🏐
जय नेपाल 🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
New Delhi