12/08/2026
यस सुनखरी युवा क्लबको पुर्व क्याप्टेन तथा उत्कृष्ट मिडफिल्डर लाक्पा राई ज्युबाट १२ सेट सक्स सुनखरी युवा क्लबको खेलाडीहरुलाई प्रदान गरि खेलाडीहरुको हौसला प्रदान गरिदिनु भएकोमा यस सुनखरी युवा क्लबको तर्फबाट पुर्व क्याप्टेन तथा उत्कृष्ट मिडफिल्डर चाम्लिङ लाक्पा लाई क्लबको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त साथै पुर्व क्याप्टेनको आगामी दिनहरुको सफलताको कामना गर्दछौं।।।