Laxmi bhandari

Laxmi bhandari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi bhandari, Bicycle shop, Varanasi.

29/09/2021
Photos from Laxmi bhandari's post 01/05/2021
28/08/2020

Home Beauty Teej Contest 2077: तिज बिशेष फोटो प्रतियोगिता हुनगई रहेकाे छ । हजुरकाे नाम र फाेटाे पठाई भाग लिनुहाेस ।
Introducing contestant no. 83
Name; Laxmi Bhandari
From: Itahari
नियमहरु :
१) फोटोमा लाईक संगै पेजमा पनि लाईक अनिवार्य हुनु पर्ने छ , पेज लाईक नगरिएको फोटोमा अाको लाईक मान्य हुने छैन ।
२) फोटोमा कमेन्ट , मेन्सन ,सेयर गर्न सकिने छ ।
३)आधिकारिक लाइक मात्र मान्य हुनेछ , फेक लाइक भएमा उक्त प्रतियोगी लाई प्रतियोगिता बाट निष्कासन गरिने छ ।
४) एउटै ब्यक्तिको लाइक बिभिन्न पोस्ट मा भए उक्त लाइक बिभाजित हुने हुदा गणना हुने छैन।
५)भाद्र 29 गते राती १२ बजे सम्ममा फोटो र पेज लाईक गर्न सक्नु हुनेछ। फोटोको साथै पेज् मा धेरै लाईक आउने प्रतियोगी लाई भाद्र 30 गते बिहान बिजयी घोसणा गरिने छ ।
६)बिजयी प्रतियोगीलाई पुरस्कार स्वरूप नगद रु . २००० (दुई हजार रुपैयाँ ) सहित रु.२००० बराबरकाे सेवा पनि पर्दान गरिने छ । साथमा www.ausewa.com मा मोडल वाचको रुपमा १ महिना सम्म शिर्सकमा राखिने छ ।
७)प्रतियोगितामा कुनै बिबाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

Want your business to be the top-listed Gym/sports Facility in Varanasi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Varanasi
221001