Football with nepali

Football with nepali

Share

We love football

10/01/2026
13/06/2025

थोमस फ्र्याङ्कलाई तीन वर्षको सम्झौतामा टोटनह्यामको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्ति गरिएको छ।
युरोपा लिग जितकाे १६ दिनपछि एन्ज पोस्टेकोग्लुलाई बर्खास्त गरेपछि स्पर्स र अध्यक्ष डेनियल लेभीले ब्रेन्टफोर्डका पूर्व प्रशिक्षक फ्र्याङ्कलाईमुख्य प्रशिक्षकको रूपमा नियुक्ति गरिएको छ।

08/06/2025

पोर्चुगलले म्युनिखमा भएको सनसनीपूर्ण फाइनलमा छिमेकी स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दोस्रो पटक नेसन्स लिग ट्रफी जित्यो।

क्रिस्टियानो रोनाल्डोले ६१ औं मिनेटमा पोर्चुगललाई २-२ को बराबरीमा ल्याए, तर रेफ्रीले सामान्य समय समाप्त हुने संकेत गर्दा दुई पक्षलाई छुट्याउने अरू केही थिएन।

26/03/2025

Arsenal 2-0 first-leg deficit against Real Madrid and reach the Women’s Champions League semi-finals

24/03/2025

UEFA Nation League Play Off Results

30/08/2020

thinking about messi and his future club

24/08/2020

psg sorry

Want your business to be the top-listed Gym/sports Facility in Cheonan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Cheonan