शिरुपाते एफ . सि कोरिया

शिरुपाते एफ . सि कोरिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिरुपाते एफ . सि कोरिया, Sports Club, 인천광역시 남동구 고잔동, Incheon.

आज नोभेम्बर 21 तारिखका दिन केही समयका लागि जन्म भुमी प्रस्थान गर्दै हुनुहुन्छ । वहाँहरुको आरामदायी तथा सफल यात्राको कामन...
21/11/2023

आज नोभेम्बर 21 तारिखका दिन केही समयका लागि जन्म भुमी प्रस्थान गर्दै हुनुहुन्छ । वहाँहरुको आरामदायी तथा सफल यात्राको कामना गर्दै नेपालको पारिवारिक बसाई सुखद र थप उपलब्धिपुर्ण रहोस भनी कामना गर्दछू। दाजु🥰🥰

14/11/2023
यात्रा सफलताको शुभकामना 🌷🇳🇵हाम्रो गौरवमय क्लव शिरूपाते एफ.सी का खेलाडी अती सक्रीय सदस्य आद्णीय दाजु श्री रोशन गुरुङज्यु ...
11/11/2023

यात्रा सफलताको शुभकामना 🌷🇳🇵

हाम्रो गौरवमय क्लव शिरूपाते एफ.सी का खेलाडी अती सक्रीय सदस्य आद्णीय दाजु श्री रोशन गुरुङज्यु र वहाँको धर्मपत्नी श्रीमती मुना गुरुङज्यु आज नोभेम्बर 11 तारिखका दिन केही समयका लागि जन्म भुमी प्रस्थान गर्दै हुनुहुन्छ । वहाँहरुको आरामदायी तथा सफल यात्राको कामना गर्दै नेपालको पारिवारिक बसाई सुखद र थप उपलब्धिपुर्ण रहोस भनी कामना गर्दछौं । धन्यवाद ।

(प्रबन्धक) (कप्तान)
विक्रम तामाङ राजन खाम्जा मगर

तथा शिरूपाते एफ.सी परिवार कोरिया ।

हाम्रो फेसबुक पेज मा जोडिने सम्पूर्ण साथी हरु मा एकमुष्ठ बिजया दशमी को शुभकामना 🎉🎉
24/10/2023

हाम्रो फेसबुक पेज मा जोडिने
सम्पूर्ण साथी हरु मा एकमुष्ठ बिजया दशमी को शुभकामना 🎉🎉

हाम्रो गौरवशाली शिरूपाते एफ.सी  इन्छ्न कोरियाको अतिनै मिलनसार सबैलाई आदर सम्मान माया गर्ने एफ.सी निर्माण भए देखी न भोक न...
17/10/2023

हाम्रो गौरवशाली शिरूपाते एफ.सी इन्छ्न कोरियाको अतिनै मिलनसार सबैलाई आदर सम्मान माया गर्ने एफ.सी निर्माण भए देखी न भोक न निन्द्रा न प्यास नभनी हरेक समय र परिवेशमा एफ.सी को हगहित, बिकाश तथा अगाडी बढाउन निरन्तर रूपमा योगदान पुर्‍याउदै आउनुभएको र हाम्रो शिरूपाते एफ .सी फुटबल टिमको खम्बा हुनहार जोजारू श्री रमेश श्रेष्ठ दाजु आफ्नो एघारौ 11 बर्षको कार्यकाल सम्पन्न गर्दै नेपाल फर्किदैहुनुहुन्छ उहाँको यात्रा सफल र शुभ होस साथै नेपालको बसाई धेरै रमाईलो ,फलदायी, सुखमय र सफल होस् भनी मेरो ब्यतिगत र शिरूपाते एफ.सी को तर्फबाट शुभकामना व्यक्त गर्दछु।
Have a safe journey "Motherland" दाजु🇰🇷✈️🇳🇵

07/10/2023

सुरुवात हो हाम्रो समाप्ती होईन 🎉🎉🏆🎉🏆🏆🏆🎉🏆

Address

인천광역시 남동구 고잔동
Incheon

Website

Alerts

Be the first to know and let us send you an email when शिरुपाते एफ . सि कोरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category