11/11/2024
मोक्पो साम्हो साझा चौतारि अन्तरगतको मोक्पो क्रिकेट कल्ब द्वारा आयोजित first mcc cricket league tournament 2024 सफलता पुर्वक सम्पन्न भएको छ । साथ दिनुहुने सबै मा धेरै धेरै धन्यवाद । र धेरै धेरै बधाइ बिजेता मोक्पो क्रिकेट कल्ब लाइ । र उपबिजेता साम्हो क्रिकेट लाइ ❤️🙏🇳🇵🏏🇰🇷
30/09/2024
आदरणीय दाजु यस मोक्पो को एउटा अभिभाबक जस्ले मोक्पो मा रहेर हरेक दुख सुख मा सबैलाइ साथ र हौसला दिदै । खेलकुद जकतमा मोक्पो मात्र नभएर कोरियाभरि नै एउटा अ्मुल्ल्य योगदान दिइ यहा रहेका हरेक खेलमा ठुलो भुमिका निभाउनु हुने दाजु लाइ मोक्पो क्रिकेट को तर्फ बाट जन्म दिनको धेरै धेरै शुभकामना ।🙏🙏🎉🏏🇰🇷🇳🇵
12/09/2024
जय मोक्पो साम्हो साझा चौतारी
कोरियन चाड चुसकको बिदामां 2024-9-15 तारीक आईतबार, टिम नेपाल राइनो र कोरिया क्रिकेट संघको सयुक्त आयोजनामा INTERNATIONAL STADIUM मां हुन लागेको CIRCKET TOURNAMENT (“ THE PEOPLE’S CUP”)2024 मां मोक्पो साम्हो साझा चौतारी अन्तर्गतको MOKPO CC ( MOKPO CRICKET CLUB) का खेलाड़ीहरू आईतबार SEPTEMBER 15 तारीक को दिन बिहान INCHEON प्रस्थान गर्न लागेको सम्पूर्ण मोक्पो बासी दाज़ुभाई तथा दीदी वाहिनीहरूला सहर्ष जाकारी गराउदै, खेलाडीको हौशाला बडाउन र ONE WAY SEOUL घूम्न जाने इच्छुक मानुभावहरूले, चाडो भनदा चाडो तल उल्लेखित नंबरमा संपर्क गर्नु होला।।
सम्पर्क
१. SAHAYATRI DIPAK(MANAGER)PH :01040861417
२.SANGE SHERPA (कोषाध्यक्ष ): PH NO. 01066921416
३.BIKRAM GIRI. : PH NO. 01055589101
बस छूटने समय तालीका
1:QUEENS VILLA. : 6:00 AM छूटने
2:KHUMO APART. : 6:10. AM “”
3:HALIN MART. : 6:20 AM “”
4:IBK BANK. : 6:35 AM “”
5:SINOW SAGIRI. : 6:45 AM “”
6:HUNDAI SAMHO. : 7:00 AM “”
नोट्: कृपया EXACT TIME मा उपास्थित भईदिनू होला।।।
Mokpo FC VC CC NEPAL
09/09/2024
ready ..........🏏🏏🏆🏆🏆🇰🇷🇳🇵