SUWON NFC

SUWON NFC

Share

जित्नुभन्दा ठूलो कुरो हिम्मत नहार्नु हो

14/04/2026
10/04/2026

Ready to 2nd hwaseong futsal cup 2026
Team entry date 04-12 samma matra

15/07/2025

हर्ने होईन त 📺 “ महाभोज “ ?
सुवन नेपाली फुटबल क्लब, दक्षिण कोरियाद्वारा प्रस्तुत
🎬 नेपाली चलचित्र “महाभोज” विशेष शो - छनानमा

📍Address: Sunmoon University, 선문대학교 인문관 B101호

नेपाली समाजको हित र आपत्कालीन राहत कोष स्थापनाका लागि सहयोगार्थ आयोजना गरिँदै गरेको नेपाली चलचित्र “महाभोज” को विशेष छनान शो आगामी २०२५ जुलाई 20 (आइतबार), दिउँसो १:०० बजे प्रर्दशन हुने जानकारी गराइन्छ।

🎥 १:०० बजे बाट 📽️

🎟 प्रवेश शुल्क: २०,००० वोन
🪑 सिटहरू सीमित भएकाले अग्रिम बुकिङ खुला गरिएको छ।
बुकिङको लागि :
📞 सम्पर्क नम्बरहरू:
•Bhaskar Lamichhane : 010-7990-1438
• Som Kumar Ghaley : 010-8328-4090
• Bijay Jung Karki : 010-9887-9802
• Madan Khawas : 010-8058-3324


📢 सिट सीमित भएकाले चाँडै बुक गर्नुहोस्! 🙏

Photos from SUWON NFC's post 14/07/2025

SuwonNFC 💐👏❤️ 3rd Himalayan muguk women’s cup - RUNNER UP 🏆🥈Heads high, hearts fierce, We’ll be back stronger. Silver shines, but gold is still our goal 🙏🙏

Photos from SUWON NFC's post 19/06/2025

Suwon NFC द्वारा आयोजित 1st Suwon Cup
Futsal Tournament 2025 मा बिजेता उपविजेता र तेस्रो स्थान हासिल गर्न सफल टीमका साथै महिला फुटसल कपमा बिजेता Gyeongnam United र उपबिजेता Noonsan FC सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दछौ
प्रथम सुवन फुटसल कप २०२५
जुन १५,२०२५
आयोजकः सुवन एन.एफ.सी

जय फुटबल
जय नेपाल

नेपाल फुटबल महासंघ
दक्षिण कोरिया

19/06/2025

Suwon nfc woman team

17/03/2024

Winner Suwon Nfc

06/10/2023

🇳🇵🇳🇵🇳🇵𝐁𝐈𝐆 𝐀𝐍𝐍𝐎𝐔𝐍𝐂𝐄𝐌𝐄𝐍𝐓 🇰🇷🇰🇷🇰🇷❗️❗️''दिमाग खराब'' ❗️❗️

‘लुट’ फिल्म निर्देशक निश्चल बस्नेतको निर्देशकीय कमब्याक फिल्म ‘दिमाग खराब’को दक्षिण कोरिया शो बुकिङ खुल्ला ❗️
‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित सोसल ड्रामा जनरा मा बनेको बहुप्रतिक्षित चलचित्र “दिमाग खराब” जापान ,हङ्कङ र कोरियामा युना इन्टरटेन्मेन्टको सहकार्यमा बिशाल आवाज ले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै कोरियाको बिभिन्न शहर हरुमा प्रदर्शन गर्नको लागि बुकिङ खुल्ला गरिएको छ।
आफ्नो शहरमा चलचित्र प्रदर्शन गर्न सहकार्यको लागि :
010-8559-9204 Bhumiraj Bhusal
010-5943-4912 Raj Lopchan
010-4214-6306 Dhanraj Yonjan
010-2116-9813 Bishal Shrestha

Photos from SUWON NFC's post 05/10/2023

आउदो शनिवार कोरियाको हानगाङ पार्कमा अहिले सम्मकै सबैभन्दा भव्य आतिसवाजी महोत्सव हुदै। लाखौ रंगिन पटकाहरुले कोरिया रंगिदै ‼️🤗 🇰🇷

यहि आउदो अक्टोबर 7 तारिखका दिन कोरियाली आकाश लाखौ रंगिन पटकाहरुले रंगिने छ। १० लाख मानिसको प्रत्यक्ष उपस्थिति हुने आँकलन गरिएको छ। हानगाङ रिभरसाईड पार्कमा कोरिया चिनिया र पोल्यान्डको टोलीले आतिसबाजी कला देखाउनेछन। करिव १ लाख बिभिन्न रंगिन पटकाहरु १ घन्टासम्म लगातार पडकाईनेछ।लाखौको सङख्यामा उपस्थित जनताको प्रत्यक्ष उपस्थितिमा देखाईने उक्त कलाले उपस्थितहरुलाई मन्त्रमुग्ध पारिने आयोजकले बताएको छ। आतिसबाजी कला पछि एफ्टर पार्टी ,स्ट्रिट फुट तथा कन्सर्टको भरपुर मनोरन्जन लिन पाईनेछ। मानिसहरुको उपस्थिति कार्यक्रम हुनुभन्दा अगाडीनै खचाखच हुने भएकोले राम्रो संग अवलोकन गर्न चाहनेहरु दिउसै उपस्थित हुनुहोला।

Want your business to be the top-listed Gym/sports Facility in Suwon?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Suwon