12/05/2026
😛
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रतीक्षा पुस्तक पसल, pathari-1 morang, Amardaha.
Pratiksha Pustak Pasal has a complete range of products and excellent quality, which can provide one-stop solutions for the stationery students need to use in the school scene, making the choice of educational equipment supplies easier and more enjoyable.
12/05/2026
😛
प्रस्तुत छ २०८३-०१-१३ गते आइतबारको भिडियो फुटेज।
यस महिनाको सुरुवातदेखि नै हामीले तपाईंहरूबाट जुन माया र साथ पाइरहेका छौँ, त्यसको लागि हामी आभारी छौँ। प्रतिक्षा प्रति तपाईंहरूले देखाउनुभएको यो अटुट विश्वास र भरोसाको लागि धेरै-धेरै धन्यवाद।
हामीसँग जोडिनकै लागि घण्टौँसम्म लाम (Queue) मा बसेर तपाईंहरूले गर्नुभएको प्रतिक्षाले हामीलाई अझ जिम्मेवार बनाएको छ। तपाईंको यो साथ र विश्वासको हामी उच्च कदर गर्दछौँ। आगामी दिनहरूमा हामी अझ छिटो र छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
हामीलाई साथ दिनुभएकोमा हृदयदेखि नै धन्यवाद! 🙏✨
Just Visit Pratiksha ✨❤️
13/04/2026
नयाँ वर्षको शुभकामना! अब खुसीको धेरै 'प्रतिक्षा' नगर्नुहोस्, सिधै प्रतिक्षा पुस्तक पसल आउनुहोस्। यो वर्ष तपाईँको परिवारमा खुसीको वर्षा होस् र हामीबीचको सम्बन्ध कुनै रोमान्टिक उपन्यासभन्दा पनि बढी 'एट्रयाक्टिभ' बनोस्। किताब किन्न आउँदा हाँसेर आउनुहोला, जाँदा त ज्ञानी भएर गइहाल्नुहुन्छ! 😛🥰
08/04/2026
Everything you Thought
26/03/2026
Too many duplicate products are ruining quality these days—don’t compromise on what you use ✏️
Stay safe, choose smart, and trust only original Deli pencils from Pratiksha 💙
Quality you can feel. Trust you deserve.
23/03/2026
Stay hydrated, stay fresh 💧
Grab your perfect water bottle from Pratiksha today — stylish, durable & made for everyday use!
20/03/2026
😋😋
05/03/2026
☺️
| Monday | 07:00 - 19:30 |
| Tuesday | 07:00 - 19:30 |
| Wednesday | 07:00 - 19:30 |
| Thursday | 07:00 - 19:30 |
| Friday | 07:00 - 19:30 |
| Saturday | 07:00 - 19:30 |
| Sunday | 07:00 - 19:30 |