Ratnechaur Football CLUB

Directions

Ratnechaur Football CLUB Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ratnechaur Football CLUB, Sports Team, Baglung.

✈️हाम्रो Ratnechaur Football Club का खेलाडी A***n Thapa लाई विदेश यात्राको हार्दिक शुभकामना! 🇳🇵⚽️सुरक्षित यात्रा र उज्ज्...
20/09/2026

✈️हाम्रो Ratnechaur Football Club का खेलाडी A***n Thapa लाई विदेश यात्राको हार्दिक शुभकामना! 🇳🇵⚽️

सुरक्षित यात्रा र उज्ज्वल भविष्यको कामना।
Have a Safe Flight, A***n! Wishing You a Great Future Ahead! ❤️

16/09/2026

RATNECHAUR FOOTBALL CLUB❤️⚽️

16/09/2026

❤️⚽️

🙏 हार्दिक धन्यवाद तथा सम्मान 🙏गत वर्षको सफल Football Training Session-1 पश्चात् यस वर्ष पनि Session-2 आयोजना गरी सफलतापू...
15/09/2026

🙏 हार्दिक धन्यवाद तथा सम्मान 🙏

गत वर्षको सफल Football Training Session-1 पश्चात् यस वर्ष पनि Session-2 आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रायोजक राजु बोगटीज्यू (हाल USA) प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। 🙏❤️

बालबालिकाको खेलकुद विकास, फुटबलप्रतिको रुचि र प्रतिभा प्रस्फुटनका लागि तपाईंले देखाउनुभएको निरन्तर लगाव, मेहनत, समर्पण र योगदान वास्तवमै प्रशंसनीय छ।

विशेषगरी, यस प्रशिक्षण कार्यक्रमको सम्पूर्ण खर्चको जिम्मेवारी स्वयं लिनुभई बालबालिकाको खेलकुद यात्रालाई सहज र उत्साहपूर्ण बनाउन गर्नुभएको सहयोगप्रति Ratnechaur Football Club परिवार हार्दिक सम्मान व्यक्त गर्दछ।

तपाईंको आर्थिक सहयोग, समय, सोच र समर्पणले आजका बाल खेलाडीहरूलाई भोलिका उत्कृष्ट खेलाडी बन्ने बाटोमा थप प्रेरणा मिलेको छ। ⚽️🏆

यस्ता सकारात्मक कार्यहरूमा तपाईंको निरन्तर साथ, सहयोग र मार्गदर्शनको सदैव अपेक्षा गर्दछौँ।

राजु बोगटीज्यू, तपाईंको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद! ❤️🙏

⚽️ खेलकुद विकासमा तपाईंको साथ, हाम्रो साझा प्रतिबद्धता।
Together for a Stronger Myagdi Football! 💚






कार्यक्रममा उपस्थित भई हाम्रो हौसला बढाइदिनुभएकोमा हार्दिक धन्यवाद! 🙏⚽️तपाईंको साथ, सहयोग र उपस्थितिले हामीलाई थप ऊर्जा ...
15/09/2026

कार्यक्रममा उपस्थित भई हाम्रो हौसला बढाइदिनुभएकोमा हार्दिक धन्यवाद! 🙏⚽️

तपाईंको साथ, सहयोग र उपस्थितिले हामीलाई थप ऊर्जा मिलेको छ। ❤️

तपाईंको अमूल्य समय र मार्गदर्शनका लागि हार्दिक धन्यवाद। 🙏तपाईंले दिनुभएको ज्ञान, प्रेरणा र हौसलाले हाम्रा खेलाडीहरूलाई अ...
15/09/2026

तपाईंको अमूल्य समय र मार्गदर्शनका लागि हार्दिक धन्यवाद। 🙏

तपाईंले दिनुभएको ज्ञान, प्रेरणा र हौसलाले हाम्रा खेलाडीहरूलाई अझ राम्रो बन्न प्रेरित गरेको छ।

तपाईंको योगदानप्रति सदैव आभारी छौँ।

Keep inspiring, keep coaching, keep building champions! 🏆⚽️

तपाईंको अमूल्य समय, मेहनत र समर्पणका लागि हार्दिक धन्यवाद ।❤️Thank You, Coach! 🏆
15/09/2026

तपाईंको अमूल्य समय, मेहनत र समर्पणका लागि हार्दिक धन्यवाद ।❤️
Thank You, Coach! 🏆

सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाईसहित थप प्रगतिको शुभकामना! ⚽️❤️
15/09/2026

सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाईसहित थप प्रगतिको शुभकामना! ⚽️❤️

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Ratnechaur Football CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category