Kavre Sports Club

Kavre Sports Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kavre Sports Club, Sports Team, Budol, Banepa.

केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८२ सम्पन्न, राक्सिराङ प्रथम - Tukinetwork.com 06/04/2026

हाम्रो कार्यक्रममा उपस्थित भई यसलाई सफल र विशेष बनाउन सहयोग गर्नुहुने सम्पूर्ण मिडिया प्रतिनिधिहरू, समर्थकहरू तथा सम्मानित अतिथिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । तपाईंहरूको विश्वास र साथले हामीलाई सधैं अगाडि बढ्न प्रेरणा मिल्छ।
तपाईंहरूको उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको छ।सबै विजेताहरूलाई हार्दिक बधाई तथा विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान र शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको उपलब्धि र योगदान प्रेरणादायी छ।

तपाईं सबैप्रति हामी अत्यन्त कृतज्ञ छौं र आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं। 🙏✨

#धन्यवाद #कृतज्ञता #बधाई #समुदायसमर्थन
://tukinetwork.com/2026/04/06/%e0%a4%95%e0%a5%87%e0%a4%8f%e0%a4%b8%e0%a4%b8%e0%a5%80-%e0%a4%9c%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%86%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3-%e0%a4%a4/?amp=1&fbclid=IwRlRTSARAiZFleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEegY62SEhXSRURqDkO58uCKq4aNbjRdG7er9iG38z7ZEK8iw7BmqgGfS6YQ_M_aem_dtu64OFMnBxvQGyeukJrrw

://mediachok.com/2026/04/13445/

://kalotopi.com/2026/04/12422/

://agranikhabar.com/news/1102
# kavre sports club and tkd family

केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८२ सम्पन्न, राक्सिराङ प्रथम - Tukinetwork.com चैत २३ साेमबार २०८२ काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे स्पोर्ट्स क्लबको (केएससी) आयोजनामा भएको

Photos from Kavre Sports Club's post 01/07/2025

यस संस्था लाई सधै अघि बढ्न सहयोग गर्ने र माया गर्ने धुलिखेल वडा नं १ का अध्यक्ष श्री सन्त बहादुर तामाङ ज्युलाई धुलिखेल १ देबिस्थान मा.बि मा प्रशिक्षण भइरहेको ठाउँमा खेल सामग्री बितरण गरि यश संस्थालाइ सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बिगतका दिनहरुमा पनि सहयोग गर्दै आइरहनु भएको छ र आगामी दिन हरुमा पनि साथ सहयोग रहनेछ भन्ने आशा सहित पुनः धन्यवाद व्यक्त गर्दछौं ।।

Photos from Kavre Sports Club's post 03/03/2024

(KSC Bagamati Province Taekwon-Do Championship -2080) २०८० फल्गुन १८ र १९ गते सञ्चालन भएको के एस सि बागमती प्रदेश तेक्वान्दो प्रतियोगिता -२०८० निकै भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा हाम्रो आयोजक टिम निकै उत्साहित छौ । यस प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ । २ दिन चलेको उक्त प्रतियोगितामा उत्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका माननीय श्रम , राेजगार तथा यातायात मन्त्री श्री लक्ष्मण लम्साल ज्यू , विशिष्ट अतिथि बागमती प्रदेशका माननीय पुर्ब खेलकुद मन्त्री तथा बागमती प्रदेशका साम्सद श्री रत्न ढकाल ज्यू , समापन समारोहका प्रमुख अतिथी बागमती प्रदेशका माननीय प्रदेश साम्सद श्री कन्चनचन्द्र वादे ज्यू लगायत स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष विभिन्न संघ सन्था बाट पाल्नु भएका आदरणीय ब्याक्तित्वहरु विभिन्न जिल्ला बाट सहभागी जनाउनु भएका रेफ्री ,कोच, खेल प्रेमी तथा खेलाडी सबै मा यस प्रतियोगितालाई सम्पन्न बनाउन गर्नु भएको अतुलनीय योगदानको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ।साथै आगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षा गर्दछौ ।
प्रतियोगितामा समूह बिजेता बन्न सफल ललितपुर जिल्ला
समूह उपबिजेता बन्न सफल काभ्रे जिल्ला तेस्रो बन्न सफल भक्तपुर जिल्ला र चौथो हुनुहुने आयोजकका टिमलाई धेरै धेरै बधाइ दिन चाहन्छौ।💐💐💐
काभ्रे स्पोर्ट्स क्लब परिवार Bolakhe RB Nisha Bista

Photos from Kavre Sports Club's post 02/03/2024

के एस सि बागमती प्रदेश तेक्वान्दो प्रतियोगिता -२०८० भब्य रुपमा सम्पन्न भएको छ।
सम्पन्न गर्नको लागि आफ्नो अमुल्य समय दिएर पाल्नु भएको प्रमुख अतिथि ज्यू , विशिष्ट अतिथी ज्यू, अतिथि ज्यूहरु , रेफ्री ज्यूहरु सम्पुर्ण खेलाडी ,अभिभावक तथा बागमती प्रदेशका सहभागी जिल्लाका खेलाडीहरु सबैमा धन्यवाद सहित उत्तरोत्तर भबिस्यको शुभकामना दिन चाहन्छौ र आगामी दिनहरूमा पनि साथ सहयोगको अपेक्षा गर्दछौ।
काभ्रे स्पोर्ट्स क्लब परिवार| Nisha Bista Prakash Shahi Âďķ Åřjüń

Photos from Kavre Sports Club's post 01/03/2024

के.एस.सी. बागमती प्रदेश तेक्वान्दो प्रतियोगिता २०८० मा प्रमुख अतिथि माननीय श्रम, रोजगार तथा यातायात मन्त्री श्री लक्ष्मन लम्साल र विशिष्ट अतिथि माननीय पुर्ब प्रदेश खेलकुद मन्त्री तथा प्रदेश साम्सद श्री रत्न ढाकाल को उपस्थितिमा पहिलो दिनको झलाक। Nisha Bista Bolakhe RB Prakash Shahi

24/02/2024

Welcome to all

13/02/2024
Want your business to be the top-listed Gym/sports Facility in Banepa?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Budol
Banepa