17/08/2026
हाम्रो राइजिङ स्टार FC लाई साथ अनि माया देखाएर इ गाउँमा सन्चालन भैरहेको फुट्सल खेलमा सहभागी हुनको लागि खेलाडीहरुको मनोबल बढाउने उदेश्यले इ गाउँको जल्दो बल्दो प्यारो मान्छे Abhi Tiruwa ले रु 850 का दरले16 set jersey सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यबाद अनि माया छ l
राइजिङ स्टार Family ❤️😘