13/06/2026
जिल्ला क्रिकेट संघ बर्दियाको आज सम्पन्न जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा आदरणीय दाई बिनय राजभण्डारी , उपाध्यक्ष सन्जिव सोमै, सचिब सिद्दार्थ श्रेष्ठ, कोषाध्यक्षमा डेविड थापा लगायत निर्विरोध निर्वाचित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
19/06/2025
Second Cricket pitch works On….
Thank you ठाकुरबाबा नगरपालिका, सैनवार बर्दिया-Thakurbaba Municipality
12/12/2024
PM CUP 2081 WOMENS SELECTION ALERT!!!!!
04/06/2024
हार्दिक आमन्त्रण गर्दछाैं...!
टि -ट्वान्टी विस्वकप क्रिकेट अन्तर्गत आज राती ९:१५ बजे हुने Vs काे खेलकाे Live हेर्न का लागि भुरिगाउँ बजार चाेक मा Projector सहितकाे ब्यवस्था मिलाइएकाे हुंदा ठाकुरबाबा नगरपालिका आसपासमा रहनुहुने सम्पुर्ण नेपाली क्रिकेट का पारखी हरुलाई हार्दिक आमन्त्रण गरिन्छ ।
21/05/2024
बर्दिया यु १९ टोलिमा छनोट हुन सफल यस कलबका दुई उदाउँदा खेलाडी नितेश न्यौपाने र हेमन्त आचार्य धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौं । ❤️🎉
13/05/2024
सम्पुर्णमा जानकारीका लागि ...
Cricket Association of Bardiya 👏👏
20/02/2024
जिल्ला क्रीकेट संघ बर्दियाका अध्यक्ष एवं लुम्बिनी प्रादेशिक क्रीकेट संघका उपाध्यक्ष आदरणीय दाजु बिनय राजभण्डारी ज्युले लुम्बिनी प्रादेशिक क्रीकेट संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनु भएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना ।।🙏🙏🎉Binay Rajbhandari